WorksheetsShiksha
Total questions: 51
Worksheet time: 26mins
“मनोविज्ञान व्यवहार र अनुभवको विज्ञान हो" यो कसको भनाइ हो ?
स्किनर
डिमोक्रिटस्
जे. वी. वाट्सन
कान्ट
सम्बैधानिक आयोगको पदाधिकारी हुन कति बर्ष पुगेको हुनुपर्छ!
३५
४०
४५
६०
राष्ट्रिय झण्डा आधा झुकाउनुले के बुझिन्छ?
देशले राष्ट्रिय शोक मनाउनु
राष्ट्रिय सङ्कट जनाउनु
राष्ट्रियतालाई अस्विकार गर्नु
कुनै पनि शोक मनाउनु
एक जना ब्यक्ती कति पटक एकै प्रदेशको प्रमुख बन्न सक्छ?
१ पटक मात्र
२ पटक मात्र
चाहे बमोजिम
जति पटक पनि सक्छ
स्थानिय तहको कार्यकारिणी अधिकार कसमा निहित रहने ब्यबस्था गरेको छ?
गाउँ वा नगर कार्यपालिका
प्रदेश कार्यपालिका
संघ कार्यपालिका
स्थानिय तह
नेपालको सम्बिधानको कुन धारामा जनमत संग्रह सम्बन्धि ब्यबस्था गरिएको छ?
धारा २७५
धारा २६५
धारा २७६
धारा २७७
बाधा अड्काउ फुकाउने अधिकार नेपालको सम्बिधानको कुन धारामा ब्यवस्था गरिएको छ?
२०७
३०५
३०७
३०६
नेपालको सम्बिधान अनुसार संघ ले प्रयोग गर्न पाउने एकल अधिकार सम्बिधानको कुन अनुसुचिमा उल्लेख गरिएको छ?
अनुसुची ४
अनुसुची ५
अनुसुची ६
अनुसूची ७
स्थानिय तह भन्नाले के बुझिन्छ?
गाउँपालिका
नगरपालिका
जिल्ला सभा
माथिका सबै
गाउँ पालिका र नगरपालिका मात्र
1024 Zetaa Byte बराबर 1 ....... हुन्छ?
Exa byte
Penta byte
Yotta byte
Giga byte
HITACHI कुन computer ko उदाहरण हो?
Super Computer
Mainframe Computer
Mini Computer
Micro computer
तलको मध्ये कुन सहि होइन?
STC= Smart Choice Technology
CFL= Compact Fluorescent Lamp
Cathode Ray Tube
Lead Crystal Display
Bleat: bray:: Grunt: ?
Bark
Croak
Cry
Scream
What is the full form of VPN?
Virtual Public Network
Virtual Private Network
Virtual Point Network
Verification Per Network
Brand का आधारमा कम्प्युटर को प्रकार तलका मध्ये कुन होइन?
IBM Personal Computer
IBM Compactible Computer
Apple Computer
AT Computer
Lemark ले क्रम बिकासको सिद्दान्त कहिले प्रतिपादन गरे?
सन् १८०९
सन् १९०७
सन १८०७
सन १८१०
डार्बिन को हुन?
अङ्ग्रेज बैज्ञानिक
फ्रान्सेली बैज्ञानिक
रोमन बैज्ञानिक
स्पेनिस बैज्ञानिक
डार्विनले Origin of Spicies नामक पुस्तक कहिले लेखे?
१८६९
१८५९
१८४९
१८८९
मेण्डलले आफ्नो प्रयोगको लागि केराउका बिरुवाका कतिवटा गुणहरु छानेका थिए?
५
७
९
६
तलका मध्य DNA मा पाइने तर RNA मा नपाइने नाइट्रोजनको वेस कुन हो?
एडिनिन
साइटोसिन
ग्वानिन
थाइमिन
मोनोहाइब्रीड क्रसको फिनोटाइप अनुपात कति हुन्छ?
३:१
४:३
२:३
३:२
एक दिनमा वयस्क मानिसलाइ ................. आयोडिन चाहिन्छ?
१३३ माइक्रोग्राम
१५०माइक्रोग्राम
१६५माइक्रोग्राम
२०० माइक्रोग्राम
मानिसको अस्थायी दातँको संख्या कति हुन्छ?
१६
१८
२०
२२
तलका मध्ये मुसाले टोक्दा सर्ने रोग कुन हो?
प्लेग
कालाजार
ल्युकेमिया
रेबिज
A
B
C
D
A
B
C
D
A
B
C
D
a
b
c
d
1
2
3
4
1
2
3
4
समुहमा नमिल्ने पत्ता लगाउ
1
2
3
4
5
A
B
C
D
E
a
b
c
d
९ वटा सिक्का बाट ४ रुपैयाँ बनाउन कतिवटा सुकि र कतिवटा मोहर चाहिएला?
२,७
३,६
१,८
२,७
2020 बाट 25 कति पटक सम्म घटाउन सकिन्छ?
80
90
70
100
यदि ९ वटा पम्पले १० मिनेटमा ४२५ लिटर पानी तान्न सक्छ भने ६ वटा पम्पले १२ मिनेटमा कति पानी तान्न सक्छ?
३४० लि
३५० लि
३३५ लि
३४५ लि
सानुले १ डोको स्याउ रु १३२० मा बेच्दा १२% घाटा हुन्छ भने त्यसको क्र.मु. कति होला?
१२००
१३००
१४००
१५००
४.०३६ लाई ०.०४ ले भाग गर्दा कति आउँछ?
१.००९
१००.९
१०.९
१०.०९
A
B
C
D
दिइएको विकल्पबाट उपयुक्त missing character पत्ता लगाउनु है!
36
48
38
30
In a certain code language, if FRAME = 48, and HURDLE = 74, then FIGMENT= ?
74
89
91
81
12
16
18
20
Choose or Find ODD number: 43, 53, 63, 73, 83
43
53
63
73
83
144 : 10 :: 169 : ?
14
11
13
12
1, ? , 5 , 10, 20, 40, 80
1
2
3
4
गणेश २५ मिटर पुर्वतर्फ अगाडि बढि त्यसपछी बायाँतर्फ १५ मिटर अगाडि बढ्छ । अहिले उ कुन दिशातर्फ अगाडि बढीरहेको छ?
उत्तर
दक्षिण
पूर्व
पश्चिम
a
b
c
d
शिक्षा नियमावली मा कति वटा अनुसूची छन?
१९ वटा
२१ वटा
२३ वटा
९ वटा
सामुदायिक माध्यमिक बिद्यालय खोल्ने अनुमती लिदा विद्यालय सन्चालनको सुरक्षण बापत कति रकम धरौती राख्नुपर्दछ?
५० हजार
१ लाख
१ लाख ५० हजार
२ लाख
हालको शिक्षा ऐन अनुसार बिद्यालयको कोषमाकती प्रकारका रकमहरु हुनेछन?
४ प्रकारका
५ प्रकारका
६ प्रकारका
७ प्रकारका
शिक्षा ऐन २०२८ ( सन्सोधन सहित) अनुसार आधारभुत शिक्षा कति बर्षको राखेको हो?
५ बर्ष
८ बर्ष
९ बर्ष
७ बर्ष
