wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Saturday's Quiz

Total questions: 50

Worksheet time: 17mins

Name
Class
Date
1.

निम्न कथनमा विचार गर्नुहास् ।

a)

१ मात्र

b)

२ र ३ मात्र

c)

सबै सहि

d)

सबै गलत

2.

तलका भनाई अध्ययन गरी सहि जवाफ दिनुहोस् ।

a)

१, २ र ४ मात्र सहि

b)

१ र ३ मात्र सहि

c)

१ मात्र सहि

d)

१, ३ र ४ मात्र सहि

3.

सम्बन्धी सही उत्तर छान्नुहोस् ।

a)

२ मात्र सहि

b)

१ सहि २ गलत

c)

दुवै सहि

d)

दुवै गलत

4.

स्वीट क्रिम, कोटेड रेड, एन्टी गुवा ओरेन्ज, डिस्कभरी एल्लो कुन फुलका प्रकार हुन् ?

a)

गुलाव

b)

लालीगुराँस

c)

सयपत्री

d)

मखमली

5.

निम्नलिखित बारे विचार गर्नुहोस् । पहिलो कथनलाई भनाई (A) र दोस्रो कथनलाई कारण (R) भनिएको छ । ध्यानपूर्वक अध्ययन जाच्नुहोस र तलका कोड प्रयोग गरी सहि उत्तर दिनुहोस् ।

a)

'A' र 'B' दुवै सत्य हुन र 'R' चाही 'A' को सहि व्याख्या हो ।

b)

'A' र 'R' दुवै सत्य हुन र 'R' चाही 'A' को सहि व्याख्या होइन ।

c)

'A' सहि हो र 'R' गलत छ ।

d)

'A' गलत हो र 'R' सहि छ ।

6.

समुह र समुह विच जोडा मिलाई सहि उत्तर छान्नुहोस् ।

a)

a-1, b-4, c-2, d-3

b)

a-3, b-2, c-4, d-1

c)

a-2, b-1, c-4, d-3

d)

a-4, b-3, c-2, d-1

7.

जोडा मिलाउनुहोस् ।

a)

a-2, b-4, c-3, d-1

b)

a-2, b-4, c-1, d-3

c)

a-3, b-2, c-4, d-1

d)

a-4, b-3, c-2, d-1

8.

तलका भनाईबारे सहि विकल्प छनौट गर्नुहोस् ।

a)

1 र 2 मात्र ठिक

b)

१ र ३ मात्र ठिक

c)

सबै ठिक

d)

सबै बेठिक

9.

भु–मध्य रेखा देखि ५° उत्तर–दक्षिण अक्षांश सम्मको क्षेत्रलाई के भनिन्छ ?

a)

भु–मध्य रेखीय न्यून चाप पेटी

b)

भु–मध्ये रेखीय उष्ण चाप पेटी

c)

ब्यपारीक वायुको क्षेत्र

d)

विपरित वायुको क्षेत्र

10.

जोडा मिलाउनुहोस् र कोडवाट सहि उत्तर छान्नुहोस् ।

a)

a-3, b-4, c-1, d-2

b)

a-3, b-4, c-2, d-1

c)

a-3, b-1, c-4, d-2

d)

a-4, b-3, c-1, d-2

11.

निम्न लिखित जोडाहरु बारे विचार गर्नुहोस् ।

a)

1 र 2 मात्र

b)

2 र 3 मात्र

c)

1 र 3 मात्र

d)

2 र 4 मात्र

12.

संयुक्त राष्ट्रसंघले सन् २०१४– सन् २०२४ लाई कुन अन्तर्राष्ट्रिय दशकको रुपमा मनाउने घोषणा गरेको छ ?

a)

दिगो उर्जा अन्तर्राष्ट्रिय दशक

b)

जीवनका लागि पानी अन्तर्राष्ट्रिय दशक

c)

जैविक विविधता अन्तर्राष्ट्रिय दशक

d)

अन्तर्राष्ट्रिय जनजाती दशक

13.

जोडा मिलाउनुहोस् ।

a)

A. a-2, b-1, c-4, d-3

b)

a-3, b-2, c-1, d-4

c)

a-2, b-3, c-1, d-4

d)

a-2, b-3, c-4, d-1

14.

नेपालमा सर्वप्रथम पर्यटन विकासको गुरुयोजना कहिले तय गरिएको थियो ?

a)

सन् १९७२

b)

सन् १९७५

c)

सन् १९८७

d)

सन् १९९०

15.

राष्ट्रिय जनगणना, 2068 अनुसार सबै भन्दा कम जनघनत्व भएको विकास क्षेत्र कुन हो ?

a)

सुदुरपश्चिमाञ्चल विकास क्षेत्र

b)

मध्यपश्चिमाञ्चल विकास क्षेत्र

c)

पूर्वाञ्चल विकास क्षेत्र

d)

पश्चिमाञ्चल विकास क्षेत्र

16.

नेपालमा कति माइक्रोन भन्दा कमको प्लाष्टिक झोला उत्पादन गर्न प्रतिवन्ध लगाइएको छ ?

a)

20 माइक्रोन

b)

30 माइक्रोन

c)

40 माइक्रोन

d)

10 माइक्रोन

17.

दैवीय कण (गड पार्टिकल) को रहस्यमयी नियमका प्रतिपादक को हुन् ?

a)

निल्स वोर

b)

पिटर हिग्स

c)

कार्ली

d)

टोरीसेली

18.

वैकल्पिक उर्जाको स्रोत तलका मध्ये कुन होइन ?

a)

वायू

b)

जल

c)

सुर्य

d)

LP ग्याँस

19.

निम्न जोमध्ये नमिल्ने जोडा कुन हो ?

a)

१, २, ३ र ४

b)

२, ३ र ४

c)

३ र ४

d)

१, ३ र ४

20.

नेपालले कुन योजनादेखी वैदेशिक ऋण लिन थालेको हो ?

a)

दोस्रो

b)

तेस्रो

c)

चौथो

d)

पांचौ

21.

मानक सम्वन्ध हुने मूल्यांकन कुन हो ?

a)

निदानात्मक

b)

निर्णयात्मक

c)

निर्णयात्मक

d)

स्थानमानात्मक

22.

मूल्यांकन निर्ण गर्नका लागि सूचना प्रदान गर्ने विज्ञान हो यो कस्को भनाई हो ?

a)

Hilda Taba

b)

Stafflebeam

c)

Taylor

d)

Frobel

23.

वस्तुगत प्रश्नोत्तरमा सबैभन्दा प्रभावकारी प्रश्न कस्लाई मानिन्छ ?

a)

खाली ठाउँ भर्ने प्रश्न

b)

वहुवैकल्पिक प्रश्न

c)

जोडा मिलाउने प्रश्न

d)

विकल्पमा छान्ने प्रश्न

24.

कक्षागत परीक्षा सतरीकृत परीक्षा भन्दा राम्रो हुने प्रमुख कारण

a)

विषयगत शिक्षकले आवश्यकता अनुसार निर्माण गरी कार्यान्वयन गर्न सक्छ

b)

दोहर्याएर प्रयोगमा ल्याउन सकिन्छ

c)

स्थानीय परिवेशमा बढी बैध हुन्छ

d)

विद्यार्थीको समग्र पक्षको लेखाजोखा गर्न सक्छ

25.

आन्तरिक मूल्यांकनको मुख्य उद्देश्य कुन हो ?

a)

सिकाई प्रक्रियामा सुधार ल्याउने

b)

विद्यार्थीलाई कक्षेन्नती गर्ने

c)

शिक्षकको कार्यक्ष्मता जाँच गर्ने

d)

विद्यालय प्रशासनमा सुधार गर्ने

26.

स्तरीकृत परीक्षाको मुख्य विशेषता पत्ता लगाउनुहोस् ।

a)

विद्यार्थीको विशेष सिकाइको मापन गर्ने

b)

सिकाइका कठिनाइहरु पत्ता लगाउने

c)

परीक्षामा विषयगत वैधता कायम गर्ने

d)

शैक्षणिक योजना वनाउने

27.

निवन्धात्मक परीक्षाको अंकनमा प्रयोगन गरिने विधि कनु होइन ?

a)

वँुदा अंकन विधि

b)

श्रेणीकरण वा वर्गिकरण विधि

c)

नमूना उत्तर तयारी गरी अंकन गर्ने विधि

d)

उत्तर कुञ्जिका तयार गरी अंकन गर्ने

28.

Task referenced, Criterion referenced पद्धतिलाई लेटर ग्रेडिङको कु पद्धति मानिन्छ ?

a)

Absolute Scale

b)

Relative Scale

c)

Total Scale

d)

Marginalized Scale

29.

पूर्व निर्धारित मानकको आधारमा विद्यार्थीको वर्गिकरण गर्ने कार्यलाई के भनिन्छ ?

a)

लेटर ग्रेडिङ

b)

वैकल्पिक ग्रडिङ

c)

ग्रेडिङ

d)

निरपेक्ष ग्रेडिङ

30.

Form referenced or curved लाई लेटर ग्रेडिङको कुन पद्धति मानिन्छ ?

a)

Absolute Scale

b)

Relative Scale

c)

Total Scale

d)

Marginalized Scale

31.

शिक्षक सेवा आयोगबाट सञ्चालन हुने अन्तर्वाता कस्तो किसिमको मूल्यांकन हो ?

a)

निर्माणात्मक

b)

निदनात्मक

c)

निर्णयात्मक

d)

क र ख दुबै

32.

कुन प्रश्नले तुलनात्मक रुपमा सम्पूर्ण विषयवस्तु समेट्न सक्दैन ?

a)

खाली ठाउँ भर्ने

b)

नीवन्धात्मक

c)

वहुवैकल्पिक प्रश्न

d)

छोटो उत्तर आउने

33.

प्रश्न निर्माणका दृष्टिले तुलनात्मक रुपमा जटिल प्रश्न कुन हो ?

a)

खाली ठाउँ भर्ने

b)

निवन्धात्मक

c)

वहुवैकल्पिक प्रश्न

d)

छोटो उत्तर आउने

34.

मूल्यांकनका साधनमा कुन पर्दैन ?

a)

सिर्जनात्मक कार्य

b)

सामाजिक व्यवहार

c)

आत्ममूल्यांकन

d)

सिफारिस

35.

नेपालको विद्यालय स्तरको अक्षरांक मुल्यांकन पद्धतिमा ७० वा सो भन्दा माथि ८० भन्दा कम प्रतिशतले कति GPA को प्रतिनिधित्व गर्दछ ?

a)

4

b)

3.6

c)

3.2

d)

2.8

36.

हाल निरन्तर विद्यार्थी मूल्यांकन र आवधिक परीक्षाको अनुपात कस्तो रहेको छ ?

a)

कक्षा १ देखि ३ सम्ममा सतप्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन

b)

कक्षा ४ देख ५ सम्ममा ५० प्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन

c)

कक्षा ६ देखि ७ सम्ममा ४० प्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन

d)

माथिका सबै

37.

निरन्तर विद्यार्थी मूल्यांकनको साधनमा कुन पर्दैन ?

a)

गृह कार्य

b)

वार्षिक परीक्षा

c)

एकाई परीक्षा

d)

घटनावृत्त अभिलेख

38.

सन 2008 जनवरी 8 मंगलवार हो । सन 2009 जनवरी 8 र सन 2007 जनवरी 8 क्रमशः कुन वार पर्दछ ?

a)

बिहीबार, आईतबार

b)

बुधबार, आईतबार

c)

बुधबार, सोमबार

d)

बिहीबार, सोमबार

39.

रामले एक महिनामा रु 7500 कमाउछ र रु 5000 खर्च गर्दछ भने उसले कति प्रतिशत बचाउँछ ?

a)

33.33%

b)

66.66%

c)

23.23%

d)

23.33%

40.

एकजना डिलरले सामानहरू क्रयमुल्यमा बिक्रि गर्दछ तर उसले ज्ञ के.जी. तौलको सट्टा डण्ण् ग्राम तौलिन्छ । उसको नाफा प्रतिशत कति होला ?

a)

15%

b)

20%

c)

25%

d)

30%

41.

सौरभ र सचिन लाई कुनै एउटा काम गर्न क्रमशः 18 र 24 दिन लाग्छ । दुबै मिलेर काम शुरु गरेको 6 दिनपछि सौरभले छोड्छ र बाँकी काम सचिनले पूरा गर्छ । उक्त काम कति दिनमा सकिएको थियो ?

a)

20

b)

15

c)

16

d)

61

42.

बाबुले छोरालाई भन्यो “तिमी जन्मँदा मेरो तिम्रो अहिलेको उमेर बराबर थियो” अहिले बाबुको उमेर 36 वर्ष भए छोराको अहिलेको उमेर कति होला ?

a)

१३ वर्ष

b)

१५ वर्ष

c)

१७ वर्ष

d)

१८ वर्ष

43.

तलकामध्ये कुन विकल्पमा भएका चित्रहरू मिलाउँदा बर्ग बन्दछ ।

a)

134

b)

345

c)

234

d)

135

44.

दिइए अनुसार खाली स्थान (?) मा कुन चाहिँ विकल्प उपयुक्त हुन्छ, रोज्नुहोस् ।

a)

25

b)

59

c)

48

d)

73

45.

तल दिइएको समूहमा नमिल्ने चित्र छुट्याउनुहोस् ?

a)

A

b)

B

c)

C

d)

D

46.

इन्टरनेटमा सबैभन्दा लोकप्रिय रंग कुन हो ?

a)

रातो

b)

हरियो

c)

सेतो

d)

निलो

47.

तलका मध्ये कम्प्युटरको इनपुन डिभाइस (Input Device) कुन होइन ?

a)

Keyboard

b)

Mouse

c)

Monitor

d)

Scanner

48.

नेपालमा रेडियो शिक्षा कार्यक्रमको सुरुवात कहिले गरिएको थियो ?

a)

वि.स २०३७

b)

वि.स २०३८

c)

वि.स २०३९

d)

वि.स २०३६

49.

विद्यालयका द्धन्द व्यवस्थापनको उपयुक्त विधि तलका मध्ये कुन हो ?

a)

प्रतिस्पर्धात्मक विधि

b)

सम्झौता विधि

c)

सहकार्यमूलक विधि

d)

माथिका सबै

50.

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हालै जारी गरिएको बैकल्पिक सिकाई सहजीकरण निर्देशिकाले विद्यार्थीहरुको पहुँच अवस्थालाई कति बर्गमा विभाजन गर्ने उल्लेख छ ?

a)

b)

c)

d)