Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Hamro serofero

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

पढाउने मानिसलाई के भनिन्छ।

a)

डाक्टर

b)

पुलिस

c)

शिक्षक

2.

सवारी साधन चलाउनेलाई के भनिन्छ?

a)

डाइभर

b)

डकर्मी

c)

हजाम

3.

बिजुली के को स्रोत हो?

a)

शक्तिको स्रोत

b)

पानीको स्रोत

4.

बनस्पति भनेको जनावरबाट प्राप्त हुने खानेकुरा हो ।

a)

होइन ।

b)

हो ।

c)

दुवै मिल्छ ।

d)

कुनै पनि होइन ।

5.

जुनुको परिवारमा १० जना सदस्यहरु छन् ।

a)

ठिक ।

b)

बेठीक ।

6.

बुबाको बहिनीलाई के भनिन्छ?

a)

दिदि

b)

फुपू

c)

आमा

d)

ठुली आमा

7.

माछा ,मासु , अण्डा खानेलाई मांसाहारी भनिन्छ भने साग सब्जी खाने लाई के भनिन्छ ?

a)

मांसाहारी

b)

साकाहारी

c)

के पनि भन्दैन

8.

परिवार धेरै किसिमका हुन्छन्

(a)  

9.

सूर्य कुन दिशाबाट उँदाउँछ?

a)

पूर्व

b)

पश्चिम

c)

उत्तर

d)

दक्षिण

10.

हामी स्कुल किन जान्छाैँ?

a)

पढ्न

b)

खेल्न

c)

खान

11.

हामीले सधैँ आफूभन्दा ठुलाकाे आदर र सम्मान गर्नुपर्छ ।

a)

ठिक

b)

बेठिक

12.

हामीले मान्यजन र साथीहरूलाई भेट्दा अभिवादन गर्नुपर्छ ।

a)

ठिक

b)

बेठक

13.

खानेकुरालाई पहिरन भनिन्छ ।

a)

ठिक

b)

बेठिक

14.

चित्रमा देखाइएकाे मानिस काे हाे ?

a)

शिक्षक

b)

ड्राइभर

c)

सुचिकार

15.

चित्रकाे सहि नाममा टिक लगाउनुहाेस् ।

a)

ढाका टाेपी

b)

ऊनीकाे टाेपी

16.

माछा कहाँ बस्छ ?

a)

जमिन

b)

पानी

17.

मौरीले के दिन्छ ?

a)

दुध

b)

मह

18.

नपाकेको मासु खाने ।

a)

राम्रो

b)

नराम्रो

19.

हाम्रो खानाको मुख्य स्रोत जनावर र बोटबिरुवा हुन।

a)

ठिक

b)

बेठिक

20.

कुन नाप्ने उपकरन हो?

a)

तराजु

b)

गिलास

c)

कुर्सी

21.

पानीको मुहानमा फोहोर गर्नु हुदैन?

a)

ठिक

b)

बेठिक

22.

दम, क्यान्सर आदि........ हुन।

a)

सर्ने

b)

नसर्ने

23.

चुम्बकले ...... लाई तान्छ।

a)

फलाम

b)

कपडा

c)

काठ

24.

आवाजलाई ......पनि भनिन्छ।

a)

ध्वनी

b)

स्रोत

c)

पेसा

25.

जनावर बाट पाइने खानेकुरा कुन हो?

a)

दूध

b)

केरा

c)

आप