wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षा योजना निर्माणसम्बन्धी अवधारणा

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

Delivery mechanism मा सबैभन्दा पहिला आउने चरण कुन हो ?

a)

𝐸𝓍𝓅𝑒𝓇𝒾𝑒𝓃𝒸𝒾𝓃𝑔

b)

𝐸𝓍𝓅𝓁𝑜𝓇𝒾𝓃𝑔

c)

𝐿𝑒𝒶𝓇𝓃𝒾𝓃𝑔

d)

𝒟𝑒𝓋𝑒𝓁𝑜𝓅𝒾𝓃𝑔

2.

𝓟𝓵𝓪𝓷 𝓲𝓼 𝓸𝓯𝓽𝓮𝓷 𝓽𝓪𝓴𝓮𝓷 𝓪𝓼 𝓫𝓻𝓲𝓭𝓰𝓲𝓷𝓰 𝓽𝓱𝓮 𝓰𝓪𝓹 𝓫𝓮𝓽𝔀𝓮𝓮𝓷 ...............

a)

𝔢𝔵𝔦𝔰𝔱𝔦𝔫𝔤 𝔰𝔱𝔞𝔱𝔢 𝔞𝔫𝔡 𝔡𝔢𝔰𝔦𝔯𝔢𝔡 𝔰𝔱𝔞𝔱𝔢

b)

𝔢𝔵𝔦𝔰𝔱𝔦𝔫𝔤 𝔰𝔱𝔞𝔱𝔢 𝔞𝔫𝔡 𝔦𝔫𝔱𝔢𝔫𝔡𝔢𝔡 𝔰𝔱𝔞𝔱𝔢

c)

𝔢𝔵𝔦𝔰𝔱𝔦𝔫𝔤 𝔰𝔱𝔞𝔱𝔢 𝔞𝔫𝔡 𝔡𝔢𝔰𝔦𝔯𝔢𝔡 𝔤𝔬𝔞𝔩

d)

𝔢𝔵𝔦𝔰𝔱𝔦𝔫𝔤 𝔰𝔱𝔞𝔱𝔢 𝔞𝔫𝔡 𝔦𝔫𝔱𝔢𝔫𝔡𝔢𝔡 𝔪𝔦𝔰𝔰𝔦𝔬𝔫

3.

Conceptually, a plan is said to be a ......... course of action.

a)

𝘱𝘢𝘴𝘵

b)

𝘱𝘳𝘦𝘴𝘦𝘯𝘵

c)

𝘧𝘶𝘵𝘶𝘳𝘦

d)

𝘱𝘢𝘴𝘵 𝘢𝘯𝘥 𝘧𝘶𝘵𝘶𝘳𝘦

4.

Educational planning is a comprehensive ......... that aims at making education more effective and efficient.

a)

outcome

b)

output

c)

action

d)

process

5.

Educational planning is not important for ...................

a)

social development

b)

economic development

c)

inclusive development

d)

regional imbalance

6.

Effective and efficient planning ले के कुराको बचत गर्दछ ?

a)

समय, प्रयास र पैसाको

b)

पैसा, समय र जनशक्तिको

c)

समय, जनशक्ति र प्रणालीको

d)

समय, पैसा र प्रतिष्ठाको

7.

योजनालाई तलकामध्ये कुन आधारमा वर्गीकरण गरिएको पाइदैन ?

a)

विषयक्षेत्रका आधारमा

b)

समयावधिका आधारमा

c)

कार्यक्षेत्रका आधारमा

d)

लगानीको आधारमा

8.

विद्यालयले निर्माण गरी कार्यान्वयन गर्ने SIP कुन योजना अन्तरगत पर्दछ ?

a)

Macro plan

b)

Meso plan

c)

Micro plan

d)

Periodic plan

9.

योजना निर्माण र कार्यान्वयनमा देखिएको अहिलेको मुख्य समस्या कुन हो ?

a)

दक्ष र तालिम प्राप्त जनशक्तिको अभाव

b)

महत्वकांक्षी योजना निर्माण

c)

विज्ञको उपयोग गर्न नसकिएको

d)

तीनै तहको सरकारबीच समन्वय, सहकार्यको कमी र नीतिगत व्यवस्थाप्रति समझदारीको अभाव

10.

हाल कार्यान्वयनमा रहेको शिक्षा सम्बन्धी योजना कुन हो ?

a)

SSRP

b)

SSDP

c)

ESP

d)

SDP

11.

UNESCO (2000) ले दिएको शिक्षा योजनाको परिभाषामा तलकोमध्ये कुन कुरा पर्दैन ?

a)

अवस्था पहिचान

b)

भविष्यको नक्शांकन

c)

योजना कार्यान्वयनको तयारी

d)

योजनाको अनुगमन र मूल्याङ्कन

12.

According to ..................."Planning is a managerial process of decision in advance what is to be done and how it is to be done."

a)

Davies and Allisison

b)

Davies and Collins

c)

Allisision and David el al

d)

UNESCO

13.

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा स्थानीय तहको जिम्मेवारी अन्तरगत दफा २२(१) मा गरिएको व्यवस्था कुन हो ?

a)

शैक्षिक सामग्री प्रदान गर्ने

b)

छात्रवृत्ति प्रदान गर्ने

c)

स्वास्थ्य परामर्श तथा उपचार सम्बन्धी आवश्यक प्रबन्ध मिलाउने

d)

प्रयोगशाला, अतिरिक्त क्रियाकलाप सामग्री, खेलकुद पूर्वाधार, कम्प्युटर तथा सूचना प्रविधिको पहुँचको व्यवस्था

14.

नेपाल सरकारले प्रत्येक वर्ष आफ्नो बजेट मार्फत् प्रत्येक स्थानीय तहलाई विद्यालय तथा विद्यार्थी सङ्ख्या र विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा आधारभूत तथा माध्यमिक शिक्षाको प्रयोजनका लागि अनुदान रकम विनियोजन गर्नु पर्नेछ भन्ने विषय तलकामध्ये कुन दफामा उल्लेख गरिएको छ ?

a)

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा ३० (१)

b)

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा ३० (२)

c)

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा ३० (३)

d)

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा ३० (४)

15.

दिगो विकास लक्ष्य ४ मा कति ओटा गन्तव्य र सूचक रहेका छन् ?

a)

१० र ४३

b)

१० र ४४

c)

७ र ४३

d)

७ र ४४