NEW
Font size
WorksheetsQuiz_9th day
Total questions: 10
Worksheet time: 5mins
Which of the following team is more temporary?
•Cross-functional team
•Virtual team
•Self-managed team
•Problem-solving team
Which of the following types of communication is not mode based?
Interpersonal communication
verbal communication
written communication
visual communication
The full form of BATNA is....................
Bring Authority and Tactics in Negotiation Agreement
Best Alternative to a Negotiated Agreement
Borrow Alternative Tactics to Negotiation Agenda
Begin At The Negotiation Agenda
"विना डर कहिल्यै वार्तामा नबस तर वार्ता गर्न कहिल्यै नडराउ" भन्ने भनाई कसको हो
John F. Kennedy
John Dewey
John Robert
John Hopkins
कर्णाली प्राविधिक शिक्षालयको स्थापना कहिले भएको हो ?
सन् १९७९
सन् १९८०
सन् १९८२
सन् १९८३
नेपालमा हाल CEHRD बाट अनुदान प्राप्त प्राविधिक धार सन्चालित सामुदायिक विद्यालयको सङ्ख्या कति छन्
४८४
४९६
५०६
५०८
असल वार्ताकारमा हुनुपर्ने गुण मध्ये 'सीप' (Skill) अन्तर्गत कुन पर्दैन ?
सुनाई
कौशलता
धैर्य
सन्चार
What are the necessary skills needed for effective team management?
Delegation
Communication
Leadership
All of the above
वार्ताका रणनीति मध्ये Accommodating कस्तो अवस्था हो ?
win-win
win-lose
lose-win
lose-lose
हाल नेपालमा प्राविधिक धार सन्चालित विद्यालयमा ल्याब सुदृढिकरणका लागि वार्षिक कति रकम अनुदान दिइन्छ
१ लाख
२ लाख
४ लाख
५ लाख
