Worksheetsआधुनिक उखान तुक्का १
Total questions: 14
Worksheet time: 5mins
हाँसी हाँसी कसेको गाँठो ............ फुकाउनु पर्छ !
रोई रोई
कनिकुथी
मन रुवाई रुवाई
हाँसी हाँसी
लौरो टेके भर हुन्छ, कान्छी ल्याए .......... हुन्छ !
घर
जयजन्म
घरवास
हर्ष
सुग्घरी स्वास्नीको पोइ मोटाउछ , फोहोरी स्वास्नीको ........... मोटाउछ !
कुकुर
गधा
माइती
घर परिवार
जुनकिरीको पिंधले .......... उज्यालो हुदैन !
स्वर्ग
घर
संसार
रात
जुन जोगी आएनी ........ बोकेर आउँछन् ।
थैला
कमण्डलु
भाँडा
बोरा
दारी हेरी सेभ गर्नु, अनुहार हेरी ....... गर्नु ।
प्रेम
भ्रमण
चुम्बन
व्यायाम
रातभरि पढ्यो जाँचमा चाहिं .........।
लड्यो
हावा खायो
फेल भयो
आलु खायो
घाँटी हेरी .......................
हाइनेक किन्नु
हाड निल्नु
मासु किन्नु
विहे गर्नु
कलिवुडको जात्रा ....... को व्यापार ।
तिघ्रा
गाँजा
मुर्ति
फेसन
नपाउनेले फेसबुक पायो २४ घण्टा ........... ।
अनलाइन आयो
Tik tok बनायो
च्याटमा रमायो
लाइक डिस्लाइक गर्यो
जस्लाई ..................... गर्न आउँदैन उस्को नाम प्रेम बहादुर ।
प्रेम
लभ
प्रस्ताव
आदर
श्रीमद्भभागवत गीतामा भगवान् कृष्णले भन्नुभएको छ "इन्टरनेटश्च भेट कोटेश्च, कदापी विश्वासम् ......................."
नगरिएसी
गरिएसी
फलयेतः
गमयन्तः
गुन र ऊन लगाउन्जेल मात्रै न्यानो हुन्छ, छोडेपछि .................... हुन्छन् मान्छेहरु ।
चिसा
वैगुनी
वैरी
आत्मीय
NTC मा Tower टिप्दैन Ncell मा ............ टिक्दैन।
पैसो
चार्ज
Tower
मेमोरी
