Font size
Worksheetsशिक्षा अधिकृतहरुका लागि प्रश्न
Total questions: 10
Worksheet time: 20mins
नेपालको विद्यालय शिक्षाको व्यवस्थापनमा देखिएका प्रमुख दुई वटा चुनौतीहरु लेख्नुहोस् ।
What are the four pillars of Good Governance according to Asian Development Bank?
उत्प्रेरणा भन्नाले के बुझिन्छ ?
विद्यालय शिक्षा क्षेत्र योजना (SESP) मा उल्लेख गरिएका कुनै दुईवटा मुख्य उद्देश्यहरु लेख्नुहोस् ।
एकीकृत पाठ्यक्रम भनेको के हो ?
दिवाखाजाको मापदण्ड पुरा गर्न हरेक बार खाजा चार भन्ने अवधारणा अनुसार दिवा खाजाको व्यवस्थापन गर्दा हरेक दिन कुन कुन समूहका खानेकुराहरु समावेश गर्नुपर्छ ?
सार्वजनिक सेवा प्रवाह भनेको के हो ?
Write any four Barriers of inclusive education in nepal .
सकारात्मक सोचका कुनै ४ वटा तत्वहरु लेख्नुहोस् ।
अक्षराङ्कन मूल्याङ्कन पद्दति अनुसार विद्यार्थीको मूल्याङ्कन गर्दा रमेशको उपलब्धि प्रतिशत ८० र सो भन्दा माथि ९० भन्दा कम भए उसको स्तरीकृत अङ्क कति हुन्छ ? साथै उपलब्धि स्तरको व्याख्या कसरि गरिन्छ ?
