NEW
Font size
WorksheetsQUIZ-TEST
Total questions: 11
Worksheet time: 6mins
Case Study लेखनको मुख्य उद्देश्य के हो ?
तथ्यहरुको संकलन मात्रै गर्नु
एउटा सैद्धान्तिक बहस सिर्जना गर्नु
विशेष घटनाको गहिरो विश्लेषण र सन्दर्भ अनुसार बुझाइ प्रस्तुत गर्नु
सर्वेक्षणको अन्तिम नतिजा देखाउनु
Research article लेख्दा “literature review” खण्डको मुख्य भूमिका के हो ?
लेखकको व्यक्तिगत अनुभव तथ्यका आधारमा लेख्ने
पहिले भएका सम्बन्धित अध्ययनहरूको विश्लेषण गर्ने
आँकडाहरूको तालिका बनाउने
निष्कर्ष सहित सुझाहरु लेख्ने
Case study लेखनमा खास कुन कुरा महत्त्वपूर्ण हुन्छ ?
परिकल्पनाहरुको परीक्षण
गहिरो अन्तरवार्ता र अवलोकन
अंकगणितीय तथ्यहरुको विश्लेषण मात्र
लघु कथा नै लेख्न पर्च
Article review writing को मुख्य उद्देश्य के हो ?
पुरै article प्रतिलिपि गरेर दोहोर्याउनु
article का त्रुटि कमजोरीहरुको पहिचान सहित लेखकसँग सहमत हुन वा असहमत हुनु
article मा भएका लगभग सबै त्रुटिहरू पत्ता लगाउनु
article को उद्देश्य, तर्क, र संरचनाको विश्लेषण गर्दै आलोचनात्मक समीक्षा गर्नु
राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार विद्यार्थी मूल्याङ्कन सम्बन्धमा गरिएका प्रावधानहरुसँग नमिल्दो तलका मध्ये कुन चाँही हो?
निर्माणात्मक निर्णयात्मक मूल्याङ्कन प्रणालीमा पुनरावलोकन गरी सुधार गरिने
बहु प्रतिभासँग आवद्ध गर्न लागु गरिएको single subject certification system को सुद्रिढीकरण गरिने
प्रतिभा पहिचान कार्यक्रमहरुको लेखाजोखा गर्ने र देशैभर लागु गर्ने
प्रयोगात्मक परीक्षा इन्टर्नसिप व्यवहारिक अभ्यास जस्ता गतिविधिहरु अवलम्बन गर्ने
विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सन्दर्भमा कक्षा ९-१२ मा कक्षा सहभागिता बापत कति अंक प्रदान गर्ने प्रावधान छ ?
४
३
६
५
लेटर ग्रेडिङ निर्देशिका २०७८ (चौथो संशोधन) अनुसार विद्यालयस्तरमा विद्यार्थीहरुको मूल्याङ्कन गर्दा जम्मा कति वटा ग्रेड निर्धारण गर्ने गरि संशोधन गरिएको छ ?
८
९
७
५
तलका मध्ये कुन विकल्पले ipsative assessment लाई सबैभन्दा राम्रोसँग चित्रण गर्छ ?
विद्यार्थीहरूलाई कक्षा परीक्षणमा अरूसँग तुलना गर्दै ग्रेड दिइन्छ; यो assessment of learning हो।
शिक्षकले नियमित रूपमा प्रश्नोत्तर गरेर सिकाइको अनुगमन गर्छन्; यो formative assessment हो।
विद्यार्थीले आफ्नो विगतको प्रदर्शनको आधारमा प्रगति मूल्याङ्कन गर्छन् र प्रतिबिम्ब गर्छन्; यो ipsative assessment हो र assessment as learning अन्तर्गत आउँछ।
पाठ्यक्रमको अन्तिम परीक्षणको नतिजाका आधारमा योग्यता निर्धारण गरिन्छ; यो summative assessment हो।
कुन अभ्यासले “Assessment for Learning” को मूल उद्देश्यलाई सबैभन्दा उपयुक्त रूपमा प्रस्तुत गर्दछ?
शिक्षकले अघिल्लो वर्षका नतिजाहरूको आधारमा सिकाइ रणनीति बनाउँछन्।
शिक्षकले अन्तिम परीक्षामा विद्यार्थीले प्राप्त गरेका सबै Grade प्रयोग गरी वार्षिक ग्रेड निर्धारण गर्छन्।
शिक्षकले सिकाइको क्रममा विद्यार्थीहरूलाई feedback दिँदै सुधार गर्न सहयोग पुर्याउँछन्।
शिक्षकले परीक्षा दिएपछि मात्र विद्यार्थीलाई उनीहरूको कमजोरी बताउँछन्।
Bloom Taxonomy (Revised) अनुसार मुख्य सारांश खोज्ने, compare and contrast, विभिन्न भाग वा खण्डहरु छर्लङ्ग देखाइदिने, व्याख्या गर्ने जस्ता कार्यहरु कुन तह अन्तर्गत आउदछन ?
Understanding
Analyzing
Applying
Evaluationg
Letter Grading Guide (निर्देशिका) २०७८ को चौथो सशोधन कहिले भयो ?
२०८१
२०८०
२०७९
२०७८
