wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान कक्षा : २

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१. तपाईँ को हुनुहुन्छ ?

a)

शिक्षक

b)

अभिभावक

c)

विद्यार्थी

2.

२. दशैँमा तपाईँले कति दिनको विदा पाउँनुभयो ?

a)

१४

b)

१६

c)

१७

3.

३. घटस्थापना कुन महिनाको कति गते थियो ?

a)

कार्तिकको २० गते

b)

असोजको २१ गते

c)

मङ्सिरको २२ गते

4.

४. दशैँको टीका कुन बार परेको थियो ?

a)

बिहीबार

b)

शुक्रबार

c)

शनिबार

5.

५. दशैँमा कसको पूजा आराधना गरिन्छ ?

a)

दुर्गा भगवतीको

b)

लक्ष्मी माताको

c)

सरस्वतीको

6.

६. मान्यजनहरूबाट आशीर्वाद थाप्ने चाड कुन हो ?

a)

दशैँ

b)

तीज

c)

तिहार

7.

७ . घटस्थापनामा के गरिन्छ ?

a)

फूलपाती भित्र्याइन्छ

b)

खसी काटेर भोज गरिन्छ

c)

जमरा राखिन्छ

8.

८. दशैँ चाडको मुख्या खाना के हो ?

a)

मासु चिउरा,भात

b)

दही चिउरा केरा

c)

सेलरोटी र खिर

9.

९. पिङ कुन चाडमा खेल्ने चलन छ ?

a)

होलिमा

b)

तीजमा

c)

दशैँमा

10.

१०. धेरै दिन विदा हुने चाड कुन हो ?

a)

तिहार

b)

जनैपूर्णिमा

c)

दशैँ