wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Friday's quiz

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

डाईनोसरकाे विनाश कुन कालमा भएको थियो?

a)

मध्यजिव महाकल्पको जुरेसीक कालमा

b)

ट्रयासिक कालमा

c)

मध्यजीव महाकल्पको क्रिटेसियस कालमा

d)

पुराजीब महाकल्प

2.

वर्ष भन्दा दिन लामो हुने ग्रह कुन हाे?

a)

बुध

b)

शुक्र

c)

मंगल

d)

शनि

3.

अफ्रिका महादेशको सबैभन्दा होचो भाग कुन हाे?

a)

डेड सि

b)

लेक असाल

c)

डेथ भ्याली

d)

लेक आयर

4.

गर्जनेवाला चालिसा कति डिग्री अक्षांस रेखामा पर्दछ?

a)

२५

b)

३५

c)

४०

d)

६०

5.

रेड क्लिफ लाइन ले कुन कुन देशको सीमा निर्धारण गर्ने काम गरेको छ?

a)

चीन र भारत

b)

भारत र अफगानिस्तान

c)

जर्मनी र पोल्याण्ड

d)

भारत र पाकिस्तान

6.

सबैभन्दा पहिलो सौर्य आँधी कहिले रेकर्ड गरिएको थियो?

a)

१८५९

b)

१८५८

c)

१८५७

d)

१८५६

7.

अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेगरी विश्वलाई कतिवटा समय क्षेत्रमा निर्धारण गरिएको छ?

a)

b)

१४

c)

२४

d)

३४

8.

प्रदेश नम्बर ५ लाई लुम्विनी प्रदेश भनि नामाकरण कहिले गरियो?

a)

२०७४/५/२०

b)

२०७५/६/२०

c)

२०७६/६/२०

d)

२०७७/६/२०

9.

सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो?

a)

धादिङ

b)

रौतहट

c)

सर्लाही

d)

सुनसरी

10.

म्याग्दी जिल्ला लाई कहिले हिमाली क्षेत्रमा गाभिएको हाे?

a)

२०७५/११/१६

b)

२०७५/११/१७

c)

२०७५/११/१८

d)

२०७५/११/१९

11.

५२ कुटि ७२ कुण्डको शहर भनि कुन ठाउँलाई चिनिन्छ??

a)

जनकपुर

b)

रसुवा

c)

रुकुम

d)

बझाङ

12.

माछापुच्छ्रे हिमाल आरोहण मा कहिले प्रतिबन्ध लगाइयो?

a)

२०२०/११/४

b)

२०२०/११/५

c)

२०२०/११/६

d)

२०२०/११/७

13.

सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने नेपाली काे हुन?

a)

कामिरिता शेर्पा

b)

मिङमा दोर्जे शेर्पा

c)

सञ्जय पण्डित

d)

छिरिङ्ग शेर्पा

14.

पूर्वदेखि पश्चिमसम्म पर्ने हिमालको क्रम कुन सहि छ?

a)

कञ्चनजंघा, चोयु, सगरमाथा, अन्नपूर्ण ,धौलागिरी

b)

कञ्चनजंघा, ल्होत्से, सगरमाथा, चोयू, अन्नपूर्ण , धौलागिरी

c)

कञ्चनजंघा, ल्होत्से, सगरमाथा, धौलागिरी, अन्नपूर्ण

d)

कञ्चनजंघा, सगरमाथा, ल्होत्से, अन्नपूर्ण , धौलागिरी

15.

मर्स्याङदी नदीको पौराणिक नाम कुन सहि छ?

a)

महाप्रभा

b)

यशोधरा

c)

विश्वधारा

d)

शितप्रभा

16.

जाखिरा ताल कुन जिल्लामा पर्दछ?

a)

कपिलवस्तु

b)

रूपन्देही

c)

मकवानपुर

d)

धनुषा

17.

एक इन्च माटो बन्न करिब कति वर्ष लाग्दछ?

a)

१००

b)

२००

c)

३००

d)

४००

18.

पोपटि भञ्ज्याङ्ग कुन जिल्लामा पर्दछ?

a)

सोलुखुम्बु

b)

संखुवासभा

c)

दोलखा

d)

गोर्खा

19.

तीन लालको जिल्ला भनि कुन जिल्लालाई चिनिन्छ?

a)

रामेछाप

b)

रुकुम

c)

हुम्ला

d)

रसुवा

20.

पहाडको अध्यन गर्ने शास्त्रलाई के भनिन्छ?

a)

Pedology

b)

Orology

c)

Perology

d)

Technology

21.

द्वापर युगमा नेपाललाई कुन नाम ले चिनिन्थ्यो?

a)

सत्यवती

b)

तपोवन

c)

मुक्तिसोपन

d)

नेपाल

22.

चाँगुारायण मन्दिर काे निर्माण कसले गरेका थिए?

a)

मानदेव

b)

नरेन्द्रदेव

c)

विजयकाम देव

d)

शंकरदेव

23.

सिंहासन शब्दको प्रयोग कसले गरेका थिए?

a)

अंशुवर्मा

b)

मानदेव

c)

नरेन्द्रदेव

d)

गुणकामदेव

24.

पशुपति मुद्रा कुन राजाले चलाएका हुन्?

a)

अंशुवर्मा

b)

नरेन्द्रदेव

c)

प्रताप मल्ल

d)

महेन्द्र मल्ल

25.

संसारको चिडियाखाना भनेर कुन जलवायु लाई चिनिन्छ?

a)

उष्ण मौसमी जलवायु

b)

गर्मी ओसिलो जलवायु

c)

पर्वतीय क्षेत्रको जलवायु

d)

समशितोष्ण जलवायु

26.

मल्लकालमा भैंसी मा लगाइने करलाई के भनिन्थ्यो?

a)

भोगकर

b)

भागकर

c)

मल्लकर

d)

चैलकर

27.

गर्मीम पञ्चाग्नि ताप्ने र जाडोमा चिसो ढुङ्गामा बस्ने राजा को हुन?

a)

लक्ष्मीनरसिंह मल्ल

b)

सिद्धिनरसिंह मल्ल

c)

जगतज्योति मल्ल

d)

रणजीत मल्ल

28.

३८ सालको पर्वको पोल खोलिदिने व्यक्ति को थिए?

a)

रामहरि जोशी

b)

रामजी जोशी

c)

विजयराज पण्डित

d)

उत्तरधोज खवास

29.

सहि जोडा मिलाउनुहोस्।

A . सत्य युगको सुरु। i कार्तिक शुक्ल नवमी

B. त्रेता युगको सुरु ii. भाद्र कृष्ण त्रयोदशी

C. द्वापर युगको सुरु iii. वैशाख शुक्ल तृतीय

D. कली युग काे सुरु iv. पौष अमावस्या

a)

a .ii, b. i, c. iv, d.iii

b)

a . iii, b. i, c. ii, d. iv

c)

a.i, b.ii, c.iii, d.iv

d)

a.iv, b.i, c.iii, d.ii

30.

बिहे पछि स्वास्नीको घर गएर बस्ने चलन कुन जातिमा छ?

a)

राउटे

b)

मेचे

c)

कोचे

d)

चोनाम

31.

' कठपुतलीकाे मन ' नामक कृति का लेखक को हुन?

a)

इन्द्रबहादुर राई

b)

अच्छा बहादुर राई

c)

अशित राई

d)

अगमसिंह गिरी

32.

पाउदुरे नाच कुन जातिमा प्रचलित छ?

a)

ज्यापू

b)

नेवार

c)

झाँगड

d)

मगर

33.

कुन जिल्लालाई ८_अ को जिल्ला भनि चिनिन्छ?

a)

इलाम

b)

झापा

c)

धनकुटा

d)

सल्यान

34.

रामसाई ,गोलसाई र डम्बरसाई के हुन?

a)

गोलभेडा काे प्रजाति

b)

आलुको प्रजाति

c)

अलैँचिको प्रजाति

d)

गुलावकाे प्रजाति

35.

औद्योगिक नीति, २०६७ कहिले सार्वजनिक गरियो?

a)

२०६७/२/२

b)

२०६७/३/२

c)

२०६७/४/२

d)

२०६७/५/२

36.

नेपालको मौद्रिक नीति कसले सञ्चालन गर्दछ?

a)

राष्ट्रिय वाणिज्य बैंक

b)

हिमालयन बैंक

c)

नेपाल राष्ट्र बैंक

d)

नेपाल बैंक

37.

'Send Home a Friend' कुन योजनाको पर्यटन सम्बन्धी कार्यनीति हाे?

a)

१० औं योजना

b)

११ औं योजना

c)

१२ औं योजना

d)

१३ औं योजना

38.

नेपालमा सबैभन्दा बढी पर्यटकहरू के को लागी आउने गर्दछन?

a)

मनोरञ्जन

b)

पदयात्रा

c)

पर्वतारोहण

d)

घुम्न

39.

नेपालमा सर्वप्रथम हवाई अवतरण कहिले भएको थियो?

a)

२००६/१ /१०

b)

२००६/१/११

c)

२००६/१/१२

d)

२००६/१/१३

40.

आफ्नो नाम बिर्सने वैज्ञानिक काे हुन?

a)

चार्ल्स डार्विन

b)

अल्वर्ट आइन्स्टाइन

c)

जोन डाल्टन

d)

थोमस अल्भा एडिसन

41.

जलीय पारिस्थितिक पद्धतिमा ठूला माछाहरू, भ्यागुता ,आदि कस्ता उपभोक्ता हुन?

a)

उत्पादक

b)

प्रथम उपभोक्ता

c)

दित्तीय उपभोक्ता

d)

तृतीय उपभोक्ता

42.

एजेण्डा _२१ कति पृष्ठ लामो छ?

a)

४००

b)

५००

c)

६००

d)

७००

43.

Hugo Frame _Work Action 2009_2015 के सँग सम्बन्धित छ?

a)

वातावरण प्रदुषण न्युनिकरण

b)

प्राकृतिक प्रकोप न्युनिकरण

c)

हरित गृह ग्याँस उत्सर्जन न्युनिकरण

d)

कार्बडाइअक्साइड ग्याँस उत्सर्जन न्युनिकरण

44.

UNO काे सुरक्षा परिषद् मा कति वटा अस्थायी सदस्य हुन्छन्?

a)

१०

b)

१३

c)

१४

d)

१५

45.

ECOSOC मा एसियाबाट ११ राष्ट्र, अफ्रिकाबाट १४ राष्ट्र, ल्याटिन अमेरिका बाट १०, पूर्वी युरोप बाट ६ राष्ट्र सदस्य हुन्छन् भने पश्चिम युरोप र अन्यबाट कति राष्ट्र सदस्य हुन्छन्?

a)

b)

c)

१२

d)

१३

46.

सार्क वडापत्रमा मा कति धारा छन्?

a)

१०

b)

११

c)

१११

d)

१५

47.

निम्नमध्य कुन सार्क काे पर्यवेक्षक राष्ट्रमा पर्दैन?

a)

जापान

b)

चिन

c)

मलेसिया

d)

अष्ट्रेलिया

48.

कुन सम्मेलन बाट नेपालले विमस्टेक काे सदस्यता प्राप्त गर्यो?

a)

पहिलो

b)

दोस्रो

c)

तेस्रो

d)

चौथो

49.

नेपालमा सरकारी कामकाजको लागि डिजिटल हस्ताक्षरकाे सुरुवात कहिले देखि हुन थालेको हाे?

a)

२०७०/८/१६

b)

२०७१/८/१६

c)

२०७२/८/१६

d)

२०७४/८/१६

50.

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कति जिल्लामा लागु भएको छ?

a)

२४

b)

२५

c)

२६

d)

२७