wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Tsc second phase

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

शिक्षाको किन्डर गार्डेन पद्धतिका प्रतिपादक को हुन?

a)

पेस्तालोजि

b)

हेगेल

c)

सुकरात

d)

फ्रोबेल

2.

अनुभवहरुको पुनर्सङगठन र पुनर्निर्माण शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ?

a)

संरक्षणात्मक कार्य

b)

प्रगतिशिल कार्य

c)

क्रान्तिकारी कार्य

d)

ब्याक्तीगत कार्य

3.

किशोरावस्था लाई प्रारम्भिक किसोराबस्था र उत्तर किशोरावस्थामा बिभाजित गर्ने मनोबैज्ञानिक को हुन?

a)

ग्याग्ने

b)

हर्लक

c)

क्रो एण्ड क्रो

d)

जोन डिवे

4.

बिकास अक्रमिक प्रक्रिया हो एसका श्रीङखलाहरुमा निरन्तरता हुदैन। यो जैबिक हो तर यान्तृक हो भन्ने धारणा कसको हो?

a)

व्यबहारबादी सिकाइ सिद्धान्त

b)

पियाजेको सङज्ञानात्म बिकास सिद्दान्त

c)

मनोबिस्लेषणात्म सिद्धान्त

d)

सामाजिक सिकाइ सिद्धान्त

5.

वंशाणुक्रमको प्रक्रियामा विकिरणको प्रभावले गुण सुत्रको आन्तरिक संरचनामा परिवर्तन हुनसक्ने नियम .........हो ?

a)

अनुवाशिकिको नियम

b)

प्रधानताको नियम

c)

विभाजनको नियम

d)

आकस्मिक परिवर्तनको नियम

6.

स्थानीय पाठ्यक्रम बिकास तथा कार्यन्व्यन मार्गदर्शन २०७६ मा कति ओटा परिछेद उल्लेख गरिएको छ?

a)

11

b)

12

c)

13

d)

14

7.

बिध्यालय शिक्षाको रास्ट्रीय पाठ्यक्रम प्रारुप 2076 अनुसार प्रारम्भिक बालबिकास तहमा कम्तिमा कति घण्टा पढाई हुनुपर्ने कुरा उल्लेख गरेको छ?

a)

282

b)

284

c)

382

d)

384

8.

रास्ट्रििय पाठ्यक्रम प्रारुप 2076 अनुसार कक्षा 11-12 मा हप्ताको कति पाट्यघण्टा पठन पाठन गर्ने प्राबधान राखेको छ?

a)

२८ घण्टा

b)

32 घण्टा

c)

27 घन्टा

d)

32 वा 27 घण्टा

9.

पाठ्यक्रम बिकासका निम्ति गठन गरिने समन्वय तथा सम्पादन समितिको अध्यक्ष को रहने ब्यबस्था छ?

a)

विशिष्ट शिक्षाबिदहरु मध्धे बाट नेपाल सरकारले मनोनित गरेको ब्यक्ति

b)

बिश्वबिद्यालयका प्राध्यापहरुमध्ये बाट नेपाल सरकारले तोकेको ब्यक्ति

c)

पा . बि केन्द्रको महानिर्देशक

d)

पाठ्यक्रम बिकासकेन्द्रको उप महानिर्देशक

10.

Peace meal education भनेर तलका मध्ये कुनलाइ चिनिन्छ?

a)

अनौपचारिक शिक्षा

b)

औपचारिक शिक्षा

c)

विशेष शिक्षा

d)

निरन्तर शिक्षा

11.

आधुनिक मनोविज्ञानका पिता भनेर कसलाई चिनिन्छ?

a)

(A) स्किनर

b)

(B) विलियम जेम्स

c)

(C) वुडवर्थ

d)

(D) वाटसन

12.

मनोविज्ञान, शिक्षाको आधारभूत विज्ञान हो ‘’ यो भनाइ कसको हो ?।

a)

(a) बी एन झा

b)

(b) स्किनर

c)

(c) डेविस

d)

(d) वुडवर्थ

13.

सिकारु निष्क्रिय रहने सिकाई सिद्वान्त कुन हो ?

a)

सम्बन्ध प्रत्यावतन सिद्वान्त

b)

क्रियात्मक सिद्वान्त

c)

अन्तरद्रष्टि सिकाई

d)

माथिका सबै

14.

स्कुल गोश्चराको स्थापना कहिले भएको थियो?

a)

१९५०

b)

१९५२

c)

१९५४

d)

१९४९

15.

Sience Teaching Enrichment Program {STEP} कार्यक्रम संचालन गर्न USAID र नेपाल सरकार बीच कहिले सम्झौता भएको थियो ?

a)

२०२३

b)

२०२७

c)

२०२८

d)

२०२०

16.

किशोरावस्था लाई प्रारम्भिक किसोराबस्था र उत्तर किशोरावस्थामा बिभाजित गर्ने मनोबैज्ञानिक को हुन?

a)

ग्याग्ने

b)

हर्लक

c)

क्रो एण्ड क्रो

d)

जोन डिवे

17.

सिकाइ स्थानान्तरणको प्रकारमा तलका मध्ये कुन पर्दैन?

a)

समतलिय

b)

लम्बिय

c)

द्दिपक्षीय

d)

बहुपक्षीय

18.

सम्बलन पुनर्बलको अर्थ तलका मध्ये कुन हो?

a)

कुनै कार्यलाइ मजबुत तुल्याउने कार्य

b)

कुनै कार्यलाई निरन्तरता दिने कार्य

c)

अविछिन्नता प्रदान गर्ने कार्य

d)

अभ्यास र उत्प्रेरणा

19.
a)

अ मात्र ठिक

b)

आ मात्र ठिक

c)

अ र आ ठिक

d)

सबै ठिक

20.

a)

b)

c)

d)

21.

प्रशिद्द मनोबैज्ञानिक मास्लोको उत्प्रेरणा आवश्यकता श्रीङखला सिद्धान्त कहिले प्रतिपादन भयो?

a)

सन १९५२

b)

सन १९४३

c)

सन १९५०

d)

सन १९९४

22.
a)

b)

c)

d)

23.

रास्ट्रििय पाठ्यक्रम प्रारुप 2076 अनुसार कक्षा 11-12 मा हप्ताको कति पाट्यघण्टा पठन पाठन गर्ने प्राबधान राखेको छ?

a)

२८ घण्टा

b)

32 घण्टा

c)

27 घन्टा

d)

32 वा 27 घण्टा

24.

सिकाइ स्थानान्तरणका सिद्दन्त मध्ये मानसिक अनुशासनको सिद्धान्त भनेर कुन लाई चिनिन्छ?

a)

औपचारिक सिद्धान्त

b)

समान तत्वको सिद्दान्त

c)

सामान्यिकरणको सिद्धान्त

d)

दुई तत्वको सिद्दन्त

25.

स्मरणका प्रकारहरुमध्ये तलको कुन पर्दैन?

a)

साम्वेदिक स्मरण

b)

अल्पकालीन स्मरण

c)

दीर्घकालिन स्मरण

d)

सक्रिय स्मरण

26.

बिस्मरणका सैद्धान्तिक कारणहरुमध्ये तलको कुन पर्दैन?

a)

अप्रयोगको सिद्धान्त

b)

सम्बेगको सिद्धान्त

c)

हस्तक्षेप को सिद्दन्त

d)

दमनको सिद्धान्त

27.

सामाजिक सिकाइको सिद्दान्तका प्रतिपादक को हुन?

a)

कोहलर

b)

जिन पियाजे

c)

बान्डुरा

d)

थर्न्डाइक

28.
a)

b)

c)

d)

29.

प्रारम्भिक बालविकास देखि कक्षा 12 सम्मको परिमार्जित पाठ्यक्रम संरचना कहिले स्वीकृत गरियो?

a)

2076/3/30

b)

2076/10/25

c)

2075/5/20

d)

2075/5/2

30.

जिवनोपयोगी शिक्षा कुन तहको पाठ्यक्रममा राखिएको छ?

a)

आधारभूत तह 4 र 5

b)

आधारभूत तह 6-2

c)

माध्यमिक 9-10

d)

माध्यमिक तह 11-12

31.

बिध्यालय सुधार योजना निर्माण गर्ने पदिय जिम्मेवारी कसको हो?

a)

बि ब्य स अध्यक्ष

b)

स्रोत ब्यक्ति

c)

प्रधानाध्यापक

d)

शि अ संघको अध्यक्ष

32.

बिधालय सुधार योजना कार्यदलमा कति सदस्य रहने प्रावधान छ?

a)

5

b)

6

c)

7

d)

8

33.

बालकेन्द्रीत शिक्षाको प्रवर्तक को हुन?

a)

जोन डिवे

b)

रुसो

c)

अरस्तु

d)

जोन लक

34.

प्रौढलाई सिकाउने बिधिलाइ के भनिन्छ?

a)

Pedagogy

b)

Teaching Strategy

c)

Teaching Technique

d)

Andragogy

35.

शिक्षाले कस्तो जीवन पद्दतिको विकास गर्ने उदेश्य लिएको छ ?

a)

सामुहिक जीवन पद्धति 

b)

व्यक्तिगत जीवन पद्धति 

c)

पारिवारिक जीवन  पद्धति 

d)

समावेशी जीवन  पद्धति 

36.

कुन प्रकारको द्वन्द व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने शिक्षाको उदेश्य रहेको छ ?

a)

समय

b)

तनाव

c)

हरेक

d)

कुनै होइन

37.

शिक्षाको लक्ष्य निर्धारणको मूल आधार तलको मध्ये कुन हो ?

a)

राजनीतिक आधार

b)

भौगोलिक आधार

c)

संबैधानिक आधार

d)

दार्शनिक आधार

38.

cliental Based Education लाई के भानिन्छ?

a)

औपचारिक शिक्षा

b)

अनौपचारिक शिक्षा

c)

अनिमियत शिक्षा

d)

आकस्मिक शिक्षा

39.

Life Long Education भन्ने शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो ?

a)

सन् १९३२

b)

सन् १९२९

c)

सन् १९२८

d)

सन् १९१९

40.

सर्वप्रथम खुला विश्वविध्यालय बेलायतमा कहिले स्थापना भयो ?

a)

सन् १९७९

b)

सन् १९५९

c)

सन् १९६८

d)

सन् १९६९

41.

पत्राचार शिक्षाको सुरुवात सर्वप्रथम कहिले भयो ?

a)

सन् १८४०

b)

सन् १८४७

c)

सन् १८४८

d)

सन् १८३९

42.

नेपालमा शिक्षाको अधिकारलाई नेपालको संविधानको मौलिक हक भित्र कुन धारमा राखियको छ ?

a)

धारा 30

b)

धारा ३१

c)

धारा ३२

d)

धारा ३३

43.

सबैका लागि शिक्षा कार्यक्रम अन्तरगत नेपालमा पुर्व प्राथमिक तहमा सन् २०१५ सम्म मा सरदार भर्ना दर कति पुर्याउने लक्ष्य गरेको छ ?

a)

८०

b)

९०

c)

१००

d)

७०

44.

डकार सम्मेलन तलका मध्ये कुन साल र महिनामा भएको थियो ?

a)

सन् २००० अप्रिल

b)

सन् २००१ अप्रिल

c)

सन् २००२ अप्रिल

d)

सन् २००३ अप्रिल

45.

समावेशी शिक्षा परिक्षणका रुपमा कति जिल्लामा लागु भएको थियो ?

a)

६ जिल्लामा

b)

१० जिल्लामा

c)

४ जिल्लामा

d)

५ जिल्लामा

46.

समाहित शिक्षाको उदेश्य तलका मध्ये कुन हो ?

a)

सबैकालागि शिक्षा अन्तर्गत सबैका लागि विद्यालय विकास गराउनु

b)

सबैकालागि आधारभूत शिक्षा उपलब्ध गराउनु

c)

सबैका लागि शिक्षाको जनचेतना अभिवृद्धि गर्नु

d)

माथिका सबै

47.

नेपालमा विशेष शिक्षा नीति कहिले जारी भयो ?

a)

वि.स. २०५३

b)

वि.स. २०५४

c)

वि.स. २०५५

d)

वि.स. २०५२

48.

नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुवात कहिले देखि भयो ?

a)

वि.स. २०७२ कार्तिक १६

b)

वि.स. २०७२ मङ्सिर १६

c)

वि.स. २०७२ श्रावन १

d)

वि.स. २०७२ भाद्र १

49.

जिल्ला शिक्षा कार्यालय अन्तगर्त रहने श्रोतकेन्द्र को खारेज कहिले देखि भयो ?

a)

वि.स. २०७४ चैत्र ३०

b)

वि.स. २०७५ भाद्र २१

c)

वि.स. २०७५ फागुन ३

d)

वि.स. २०७४ चैत्र २७

50.

विद्यालय लाई शान्ति क्षेत्र कहिले घोषणा गरियो ?

a)

वि.स. २०६९ जेठ ११

b)

वि.स. २०६७ जेठ ११

c)

वि.स. २०६८ जेठ ११

d)

वि.स. २०७० जेठ ११