wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपालको अर्थतन्त्रका आधार

Total questions: 17

Worksheet time: 11mins

Name
Class
Date
1.

कुन चाहिँ नेपालको अर्थतन्त्रको आधार होइन ?

a)

उद्योग

b)

पर्यटन

c)

कच्चा तेल

d)

जलस्रोत

2.

नेपाललाई किन कृषिप्रधान देश भनिएको हो ?

a)

साठी प्रतिशत भन्दा बढी जनता कृषिमा आवद्ध भएर

b)

किसानहरूको आयस्तर उच्च भएर

c)

नेपाल खाद्यान्नमा आत्मनिर्भर भएर

d)

नेपालले फलफुल, तरकारी र मासु विश्वबजारमा निर्यात गरेर

3.

नेपालको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान करिव कति प्रतिशत रहेको छ ?

a)

२५%

b)

१५%

c)

३५%

d)

५०%

4.

कृषिको आधुनिकीकरणमा तलका मध्ये कुन चाहिँ पर्दैन ?

a)

उन्नत बिउविजन र मलखाद

b)

विकसित उपकरण र सिप

c)

चकलाबन्दी खेती र व्यवसायीकरण

d)

परम्परागत र स्थानीय प्रविधिको उपयोग

5.

नेपालमा सन् १९४६ मा स्थापना भएको पहिलो आधुनिक उद्योग कुन हो ?

a)

हेटौंडा सिमेन्ट उद्योग

b)

रघुपति जुट मिल

c)

बिराटनगर जुट मिल

d)

भृकुटी कागज कारखाना

6.

कुन चाहीँ गलत हो ?

a)

घरेलु उद्योगको स्थिर सम्पत्ति दुई लाखसम्म हुन्छ

b)

साना उद्योगको स्थिर सम्पत्ति दुई करोड सम्म हुन्छ

c)

मझौला उद्योगको स्थिर सम्पत्ति तीन देखि दश करोडसम्म हुन्छ

d)

ठूला उद्योगको स्थिर सम्पत्ति दश करोड भन्दा बढी हुन्छ

7.

उद्योगले के गर्छ ?

a)

विकासको गति बढाउँछ

b)

रोजगारीका अवसर उपलव्ध गराउँछ

c)

जीवनस्तर स्थिर राख्छ

d)

देशलाई परनिर्भर बनाउँछ

8.

https://www.blastkhabar.com/news/2021/05/22/121545.html

यो लिङ्कमा दिएको सामग्री अनुसार, नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?

a)

वि.सं. २०१४

b)

वि.सं. २०१५

c)

वि.सं. २०१६

d)

वि.सं. २०१७

9.

https://www.youtube.com/watch?v=yZFn4vbMGrY

यो भिडियो बनाउने टोनी हेगन कुन देशका नागरिक हुन् ?

a)

स्विट्जरलैण्ड

b)

बेलायत

c)

अमेरिका

d)

जर्मनी

10.

https://www.karobardaily.com/news/167774

यो समाचार पढेपछि यसपछिका प्रश्नहरूको जवाफ दिनुहोस् ।

विगत दश बर्षमा नेपालको कुल गार्हस्थ उत्पादन कति विस्तार भयो ?

a)

विस्तार भएन

b)

२ गुणा

c)

३ गुणा

d)

४ गुणा

11.

उत्पादनमूलक क्षेत्र परिपक्व भएर कृषि र उद्योगले अधिकतम उत्पादन नदिँनाले के भयो ?

a)

आयातमा भार थपियो

b)

निर्यात बृद्धि भयो

c)

राजश्व घट्यो

d)

व्यापार घाटा कम भयो

12.

देशलाई विकासको गतिमा लैजान के के गर्नुपर्छ ?

a)

आयात प्रतिस्थापन

b)

निर्यात प्रवर्धन

c)

कृषि र औद्योगीकरणमा बृद्धि

d)

माथिका सबै

13.

http://www.ratnasansar.com/2009/02/blog-post_03.html

यो लेखमा कुनचाहीँ कुरा भनिएको छैन ?

a)

जलश्रोत बिजुली उत्पादनको लागि मात्र हैन

b)

जलश्रोत सिँचाईका लागि पनि उपयोग गरिनु पर्छ

c)

जलश्रोत र पर्यायवरणीय विकासलाई अलग राख्नुपर्छ

d)

खानेपानी सरसफाई सिँचाई उद्योग जलपर्यटन धार्मिक कार्य आदि

14.

https://www.nayapatrikadaily.com/news-details/4402/2019-01-27

जलस्रोतले पर्यटनमा कसरी सहयोग गर्छ ?

a)

बन्जीजम्पीङ, र्‍याफ्टिङजस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरेर

b)

ताल, कुण्ड र पोखरीको प्रवद्र्धन गरी प्राकृतिक सुन्दरता बढाएर

c)

जल यातायात सञ्चालन गरेर

d)

माथिका सबै

15.

https://www.edukhabar.com/news/15259

राज्यको ध्यानाकर्षण के मा हुन सकेको छ ?

a)

गरी खाने शिक्षा

b)

सीप क्षमता भएका नागरिक

c)

साधारण खर्चमा बढोत्तरी

d)

स्वदेशका आर्थिक स्वाभीमान

16.

तलका मध्ये कुन नेपालको अर्थतन्त्रको विशेषता होईन ?

a)

आयमा असमानता

b)

द्रुत औद्योगिक विकास

c)

पुँजी र स्रोतसाधनको अभाव

d)

आयातमूखी

17.

https://www.prasashan.com/2019/05/23/120489/

यो लेख पढेर नेपालको अर्थतन्त्रका सम्बन्धमा एक निवन्ध लेख्नुहोस् ।

4 lines