NEW
Font size
WorksheetsNepali Bible Quiz With Joshua Tamang
Total questions: 31
Worksheet time: 15mins
मोसाको दाजुको नाम के हो?
हारुन
अब्राहम
येशू
मोसा
आदम र हव्वालाई राखिएको बगैचाको नाम के थियो?
अमन
अदन
आदम
अदम
दोश्रो तिमोथीको पुस्तक पछि कुन पुस्तक आउछ?
फिलेमोन
याकुब
हिब्रु
तीतस
दानिएलको पुस्तक अनुसार यी मध्ये कसलाई चाही आगोको भट्टिमा फलिएन?
शद्रक
मेशक
अबेद्नगो
दानिएल
नयाँ करारमा जम्म २८ वाट पुस्तकहरु छ?
गलत
सहि
मोशाकी आमाले उनलाई मिश्री सिपाहीहरूबाट कसरी बचाइन्?
टोकरीमा लगाएर नदीमा फालिन
टोकरीमा लगाएर जंगलमा फालिन
टोकरीमा लगाएर अर्कों देशमा लगिन
टोकरीमा लगाएर घर भित्र राखिन
येशूले पवित्र आत्मा नआउन्जेल कहाँबाट यताउता नजानु भन्नुभयो?
यहोदियबाट
नासरतबाट
यरुसलेमबाट
गालीलबाट
नयाँ करारमा इतिहासको पुस्तक भनेर कुन पुस्तकलाई चिनिन्छ?
प्रकास
प्रेरित
हिब्रू
रोमी
आफ्नो पुनरुत्थान भइसकेपछि येशूले कसलाई मेरा भेडाहरूलाई खुबाऊ भन्नुभएको थियो ?
पावललाई
पत्रुसलाई
यूहन्नालाई
याकुबलाई
निकोदेमसले ख्रीष्टको मृत शरीरमा लगाउन कति किलोग्राम सामग्री लिएर आए भनी यूहन्नाको पुस्तकले भन्दछ?
२२ किलो
३३ किलो
२५ किलो
५० किलो
निनवे देशलाई नष्ट गराउने सेनाको पोशाक कस्तो रङ्गको थियो ?
निलो
गाढा
रातो
कालो
इस्राएलीहरूले के को रुखबाट तेल निकाल्ने गर्दथे ?
अंजीरको रूखबाट
देवदारको रुखबाट
जैतुनको रुखबाट
मेपलको रूखबाट
'शाफिर' को अर्थ के हो?
रुनु
कराउनु
रमाइलो
मुस्कुराउनु
दाउदले हेब्रोनमा कति वर्ष राज गरेका थिए ?
४ वर्ष
५ वर्ष
७ वर्ष
१ वर्ष
जोनाथन दाउदको को थिए ?
बाऊ
बाजे
काका
दाजु
शाउलको मृत्यु कसरी भएको थियो ?
शिर काटिएर
तरवारले रोपिएर
भालाले रोपिएर
आत्म हत्या गरेर
पेन्तिकोसको दिनमा कति जना व्यक्तिहरूले बप्तिस्मा लिएका थिए ?
तीन हजार जनाले
दुई हजार जनाले
चार हजार जनाले
पाँच हजार जनाले
मत्तियसको नियुक्ति हुने समयमा कोठामा कति व्यक्तिहरू रहेका थिए ?
२०० जना
१२० जना
२५० जना
८० जना
रोमी 12:21
खराबीबाट पराजित नहोओ, तर खराबीलाई ______ ले जित।
प्रेमले
बिश्वासले
भलाइले
आशाले
नोआका तीन छोरा थिए, हाम, शेत र येपेत
पावलले यहुदाको घरमा केही नखाई कति दिनसम्म बसेका थिए ?
४० दिन र ४० रात
३ दिन
७ दिन
५ दिन
शाउल अन्धो भएको तीन दिनपछि उसको निम्ति प्रार्थना गरिदिने व्यक्ति को थिए ?
पत्रुस
जकरीया
हननिया
यूहन्ना
ख्रीष्ट झैं आफूलाई मार्न खोज्ने व्यक्तिहरूलाई क्षमा दिनुहोस् भनी प्रार्थना गर्ने व्यक्ति को थिए ?
स्तिफनस
पावल
पत्रुस
यूहन्ना
दमस्कसमा भएको विवाहमा येशूले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो
याकुब ४:१७ अनुसार जसले भलाई गर्न जानेर पनि गर्दैन भने उसले के गर्दछ ?
प्रेम
पाप
भलाई
बिश्वास
बाइबलअनुसार सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ भनी कहाँ उल्लेख गरिएको छ ?
याकुब १:१९
यूहन्ना ३:१६
याकुब ३:१
गलाती ६:७
लाजरसलाई येशूले अन्धोपनबाट निको पार्नुभयो
श्रेष्ठगीत को द्वरा लेखियो?
दाऊद
सोलोमोन
मोशा
यर्मिया
विलाप अघि कुन पुस्तक आउछ?
यसैया
दानिएल
योएल
यर्मिया
कसको विश्वासको प्रार्थनाले गर्दा पृथ्वीमा तीन वर्ष ६ महिना पानी परेन ?
एलियाको
यसैयाको
नोआको
येशूको
आजको बाइबल क्विज़ कस्तो लाग्यो?
एकदम राम्रो
अलिक सुधार्नु पर्छ
ठीक लागेन
