Worksheetsहाम्रो सेरोफेरो
Total questions: 12
Worksheet time: 6mins
Name
Class
Date
1.
म घाँसपात खान्छु। म को हुँ??
a)
साकाहारी जनावर
b)
मांसहरी जनावर
2.
म माछामासु लुछेर खान्छु। म को हुँ?
a)
साकाहारी जनावर
b)
मांसाहारी जनावर
3.
म माछामासु र घाँसपात दुवै खान्छु। म को हुँ??
a)
मांसाहारी
b)
साकाहारी
c)
सर्वाहारी
4.
क्यान्सर _____ रोग हो।
a)
सर्ने
b)
नसर्ने
5.
रुघखोकी _____ रोग हो।
a)
सर्ने
b)
नसर्ने
6.
चार के मा बस्छ?
a)
गोठमा
b)
घार
c)
पानीमा
d)
गुडमा
7.
मुसा केमा बस्छ??
a)
प्वालमा
b)
ओडार मा
c)
रुखमा
d)
तबेलामा
8.
मासु के बाट पहिन्छ?
a)
बोटबिरुवा बाट
b)
जनावर बाट
9.
रोटी के बाट पाहिन्छ?
a)
जनावर बाट
b)
बोटबिरुवा बाट
10.
भिरालो जमिन भत्काउनु लाई के भनिन्छ?
a)
हुरीबतास
b)
पहिरो
c)
आगोलागी
d)
हिमपात
11.
ठूलो हावा चल्नु लाई के भनिन्छ?
a)
बढी
b)
भूकम्प
c)
हुरीबतास
d)
हिमपात
12.
म कक्षाकोठामा बस्छु। म को हूँ?
a)
सेतोपाटी
b)
धारा
c)
मिक्चर
100 %
