wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

कक्षाकोठामा विविधताको व्यवस्थापन आधारभूत तह

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

कक्षाकोठामा विविधता व्यवस्थापन कस्तो प्रक्रिया हो ?

a)

नीतिगत प्रक्रिया

b)

शिक्षण सिकाइको प्रक्रिया

c)

क्षमताको आधारमा समूह निर्माण गर्ने प्रक्रिया

d)

समावेशी प्रक्रिया

2.

कुन बौद्धिकता भएका बालबालिकाहरुले खेलको माध्यमबाट सिक्न खोज्छन् ?

a)

दृश्यात्मक

b)

सांगितिक

c)

प्रकृतिमूखी

d)

शारीरिक चाल

3.

विविधताको व्यवस्थापनको अवधारणा कुन देशबाट शुरु भयो ?

a)

अमेरिका

b)

बेलायत

c)

नेदरल्याण्ड

d)

भारत

4.

पाठ्यक्रममा समावेशी पद्धतिअनुसार लक्षित समूह कतिवटा छन् ?

a)

२०

b)

१५

c)

१८

d)

१०

5.

Donald Zohar ले हावार्ड गार्डनरको बौद्धिकताको अतिरिक्त सन १९९७ मा थप गर्नुभएको बौद्धिकता कुन हो ?

a)

शारीरिक चाल

b)

प्रकृतिमुखी

c)

आध्यात्मिक

d)

अन्तरमुखी

6.

विविधताक व्यवस्थापनको अवधारणा सन् ....................... देखि विकास भएको हो ।

a)

सन् १९९०

b)

सन् १९८०

c)

सन् १९८५

d)

सन् २०००

7.

विविध खालका बालबालिकाहरुलाई शिक्षामा पहुँच सुनिश्चित गराउन देहायका मध्य कुन कार्यक्रम सञ्चालित छ ?

a)

विभिन्न समितिमा प्रतिनिधित्व

b)

शिक्षक नियुक्तिमा समावेशीकरण

c)

छात्रवृति

d)

मातृभाषामा पाठ्यसामग्री विकास

8.

बालबालिकाको व्यक्तिक भिन्नता ल्याउने बाहिरी तत्व कुन हो ?

a)

सिकाइ

b)

वंशाणुगत

c)

समाज

d)

वातावरण

9.

बहुबौद्धिकताको आधारमा सिक्ने अवसर प्रदान गर्ने कुरा कक्षाकोठा व्यवस्थापनको कुन कर्य अन्तर्गत प्रदछ ?

a)

मनोवैज्ञानिक व्यवस्थापन

b)

समूह कर्यको व्यवस्थापन

c)

मानविय वातावरणको व्यवस्थापन

d)

जब चार्ट व्यवस्थापन