Worksheetsद्धन्द्ध व्यवस्थापन
Total questions: 11
Worksheet time: 6mins
संवेगात्मक द्धन्द्ध र तनावको कारण अध्ययनमा पर्ने प्रभावको न्यूनिकरण व्यवस्थापनको कुन आयाम अन्तर्गत पर्द छ ?
वातावरणीय व्यवस्थापन
मनोबैज्ञानिक व्यवस्थापन
भौतिक व्यवस्थापन
विद्यार्थीको शैक्षिक व्यवस्थापन
कस्ता बालबालिकाहरुका लागि उपयुक्त परामर्शको जरुरत पर्द छ ?
आर्थीिक रुपमा पछौटेपन भएका
अपराधिक खालका
भाषिक अल्पसंख्यक
अपांग
विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कहिले प्रमाणिकरण गरियो ?
२०७५/०७/०५
२०७२/०७/०५
२०७४/०८/०५
२०७४/०७/०५
विद्यालयमा द्धन्द्ध व्यवस्थापनको सबै भन्दा उपयुक्त रणनीति ............. हो ।
सहकार्यमूलक
सम्झौतामूलक
प्रतिस्पर्धात्मक
इन्कारीमूलक
विद्यालयमा उत्पन्न हुने अन्तरवैयक्तिक द्धन्द्धको कारणमा देहायको कुन पर्द छ ?
विश्वासको कमी
पुरस्कारको पद्धति
स्रोत साधनका लागि प्रतिष्पर्धा
संगठनात्मक वातावरण
व्यक्तिहरु वा समुहहरुको बीचमा हुने सांस्कृतिक,सामाजिक, राजनीतिक र आर्थीक स्वार्थ, दृष्टिकोण वा बुझाइको भिन्नताको कारणले सिर्जित अवस्था द्धन्द्ध हो, यो भनाइ देहायका मध्ये कसको हो ?
Kenneth W. Thomas
Fruz Standford
Karl Marx
Watson
शक्तिशाली पक्षले कमजोर पक्षलाई बल पूर्वक दमन गरेर द्धन्द्ध समाधान गर्ने द्धन्द्ध व्यवस्थापनको रणनीति देहायको कुन अन्तर्गत पर्द छ ?
समायोजनमूलक
सहकार्यमूलक
इन्कारीमूलक
प्रतिष्पर्धात्मक
विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार विपत् व्यवस्थापन अन्तर्गत कुन क्रियाकलाप समावेश हुन्छ ?
विपद जोखिम न्यूनिकरण
विपत् प्रतिकार्य
विपत् पुनर्लाभ
माथिका सबै
विपतको घट्नापछि गरिने पुर्ननिर्माण एवम् पुनर्स्थापना संग सम्बन्धित कार्यलाई के भनिन्छ ?
विपत् पुनर्लाभ
विपत् प्रतिकार्य
विपत् जोखिम न्यूनिकरण
शंकट व्यवस्थापन
विद्यालय सुधार योजनामा विपत् पूर्वतयारी सम्बन्धि विषयहरु कहिले देखि समावेश गर्न शुरु गरियो ?
शै.स. २०७३
शै.स. २०७४
शै.स. २०७२
शै.स. २०७५
जिल्ला विपत् व्यवस्थापनको अध्यक्ष को हुन्छ ?
गापा अध्यक्ष
सिडिओ
प्रदेश प्रमुख
प्र.म
