WorksheetsLoksewa Quiz
Total questions: 20
Worksheet time: 7mins
राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
14
25
35
75
नेपालमा MRP कहिले देखि लागू भएको हो ?
2067 poush 11
2067 magh 1
2066 poush 11
2066 magh 1
नेपाल को कुन वंशको सासनलाई " अध्यारो युग्" पनि भनिन्छ ?
गोपाल वंश
सूर्य वंश
किरात वंश
लिच्छवि वंश
"शार्लोक होम्स (Sherlock Holmes)" पुस्तकका लेखक को हुन्?
Sir Aruther Conan Doyle
J. K Rolings
Masashi Kishimoto
Stan Lee
2078 को परिचय पुरस्कार कुन-कुन पुस्तकले जित्यो?
यम्बुनेर र अफगानी रण मैदान
कदम र यम्बुनेर
म एउटा विहान हिडिरहेछु र पथेर
पथेर र कदम्
अंग्रेजको उपनिवेश नभएर पनि Common Wealth को सदस्य हुने राष्ट्र कुन हो?
नेपाल
मालदिभ्स
श्रीलंका
मोजाम्बिक
युजी निशिदा कुन खेलसँग सम्बन्धित छन् ?
Boxing
Table Tennis
Volleyball
Hockey
महेन्द्र राजमार्गले नछोएको तराईको जिल्ला कुन हो ?
Banke
Parsa
Makwanpur
Saptari
नेपालमा कतिवटा महानगरपालिका रहेका छन् ?
5
6
7
8
रेडियो नेपालमा हाल कति भाषामा समाचार प्रसारण हुन्छ ?
21
13
11
17
नेपालको कुन ठाउँलाई नेपालको स्विट्जरलेनाड भनेर चिनिन्छ ?
Jiri, Dolakha
Accham
Humla
Mugu
भगवान बुद्धको मावली घर " देवदह" हाल कुन जिल्लामा पर्दछ ?
Nawalparasi
Rupandehi
Kapilvastu
Dang
"मकैको खेती" पुस्तकका लेखक को हुन् ?
Narabahadur Saud
Subba Krishnalal Adhikari
Somnath Sidhal
Motiram Bhatta
सूर्यमुखीमा पाइने कुन तत्वले यसलाई सधैं सूर्यतिर फर्काउँछ ?
Tektin
Zein
Auxin
Tannin
नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने पहिलो ASEAN राष्ट्र कुन हो ?
Malaysia
Burma
Singapore
Vietnam
Find the Missing Number
36
34
32
30
A
B
C
D
A
B
C
D
Count the number of triangles
8
10
11
12
Find the missing number.
12
13
14
15
