Font size
WorksheetsEducation Officers Induction Training
Total questions: 10
Worksheet time: 6mins
Action Research Involves Professionals In....
Theorizing the practices
Raising the Questions
Engaging work-fields
Showing Disagreement
Constructive Pedagogy Believes in.....
Dissemination of Knowledge
Creation of Knowledge
Performing knowledge
Explosion of Knowledge.
Who is the Originator of Action Research?
William James
Wilhelm Wundt
David Leary
Kurt Levin
Which branch of Philosophy studies the existence, Being and reality?
Epistemology
axiology
Ontology
Aesthetics
नागरिक बडापत्रको सुरुवात कुन देशबाट भएको हो?
बेलायत
अमेरिका
जापान
नेपाल
नारायण गोपालले गाएको गीत अल्झेछ क्यारे पछ्यौरी गीतका रचनाकार को हुन?
दिनेश अधिकारी
भुपि शेरचन
हरिभक्त कटुवाल
कालीप्रसाद रिजाल
"सकम्बरी" कुन उपन्यास कि पात्र हुन?
माइतघर
आज रमिता छ
शिरीसको फूल
सुम्निमा
बालकविता टालाटुली बटुली कति राम्री पुतली लेख्ने कवि को हुन?
महाकवि देवकोटा
युगकवि सिद्भिचरण
राष्ट्रकवि माधव घिमिरे
आसुकवि शम्भुप्रसाद ढुङ्गेल
राष्ट्रिय गीत नेपाली हामी रहौला कहाँ नेपाल का गायक को हुन ?
नारायणगोपाल
नातीकाजी
फत्तेमान
धर्मराज थापा
तेरो आश्वासनमा मैले बाँचीहेरे, मैले आगोमाथि पनि नाचीहेरे, जीवनलाई चारैतिर बाट हेरे (a) यसपछि आउने अन्तरा लेख
