Worksheets२०७८/१२/२९ गतेको प्रशनहरु
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
पाठ्यक्रम सम्बन्धी बिषयबस्तु कसले प्रशिक्षण गर्नुभएको थियो ?
a)
डिल्लीराम लुइटेल
b)
गणेश प्रसाद भट्टराइ
c)
गणेश पौडेल
d)
गिरमान थापा
2.
विद्यालय समायोजन तथा एकीकरण कार्यविधि २०७७ ले विद्यालय समायोजनका कति आधार तोकेकोछ ?
(a)
3.
हाल नेपालमा कति वटा संस्थागत विद्यालय संचालनमा रहेकाछन ?
a)
6760
b)
6780
c)
6765
d)
6775
4.
टिप्पणी गुण तलका मध्ये कुन होइन ?
a)
वैद्यता
b)
सान्दर्भिकता
c)
प्रभावकारिता
d)
विश्वसनियता
5.
सरकारी कार्यालयमा विद्युतीय पत्राचार व्यवस्थापन सम्बन्धि निर्देशिका कहिले जारी भयो ?
a)
2073
b)
2074
c)
2075
d)
2072
6.
चालु आ.ब. २०७८/७९ मा कति वटा स्थानीय तहमा Food Based मा आधारित दिवा खाजा कार्यक्रम लागु गरिएकोछ ?
a)
५५
b)
५६
c)
५७
d)
५८
7.
पाठ्यक्रम विकास केन्द्रले शै.स. २०७९ का लागि पाठ्यपुस्तकको मूल्य कहिले सार्वजनिक गर्यो ?
a)
2078/12/21
b)
2078/12/25
c)
2078/12/27
d)
2078/12/28
8.
नौतले घरको झ्याल न ढोका के हो ?
(a)
100 %
