wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Day 20 Quiz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

ERO ले गर्ने कार्यसम्पादन परीक्षणमा कति वटा सुचकहरु रहेका छन् ?

a)

१००

b)

८९

c)

२३९

d)

९५

2.

संस्थागत कार्यसम्पादन परीक्षणका मुख्य सिद्धान्तहरु के के हुन् ?

a)

नियमितता, मितव्ययिता र पारदर्शिता

b)

मितव्ययिता, सहभागिता र दुरदर्शिता

c)

मितव्ययिता, कार्यकुशलता र प्रभावकारीता

d)

माथिका सबै

3.

ERO को स्थापना कहिले भएको हो ?

a)

वि. सं. २०६६

b)

वि. सं. २०६७

c)

वि. सं. २०६८

d)

वि. सं. २०६९

4.

नेपालमा सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?

a)

भिमसेन थापा

b)

चन्द्र शमशेर

c)

गिरिजा प्रसाद कोइराला

d)

जंग बहादुर राणा

5.

हालै वैवाहिक जिवनमा बाँधिएकी अभिनेत्री केकी अधिकारीको श्रीमानको नाम के हो ?

a)

पुष्करराज गौतम

b)

अर्जुन पौडेल

c)

रामप्रसाद अधिकारी

d)

रोहित तिवारी

6.

स्थानीय तहको निर्वाचन कुन मितिमा तय गरिएको छ ?

a)

२०७९ बैशाख ३०

b)

२०७८ बैशाख ३०

c)

२०७९ बैशाख ३१

d)

यो पाराले चुनाव हुन्छ र ?

7.

Which one of the following is related to unwritten rules and regulations ?

a)

Integrity

b)

Ethics

c)

Moral

d)

Constitution

8.

Facebook ले आफ्नो प्यारेन्ट नाम परिवर्तन गरी के राखेको छ ?

a)

अल्फा

b)

बिटा

c)

फिटा

d)

मेटा

9.

नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

a)

विद्यादेवी भण्डारी

b)

सविता कुमारी के. सी.

c)

हुनै बाँकी छ

d)

भवानी गिरी

10.

'जुन जोगी आए पनि कानै चिरिएका' भन्ने उखान कुन समयमा बढि प्रचलनमा आउँछ ?

a)

बिहेको बेलामा

b)

चुनाबको बेलामा

c)

पिकनिक गएको बेलामा

d)

जाममा परेको बेलामा