wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरी जवाफ प्रतियोगिता

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

पूर्वतिर फर्केर चरिरहेको गोरुको पुच्छर कुन दिशातिर फर्केको हुन्छ ?

a)

आकासमा

b)

पूर्व

c)

पश्चिम

d)

भुईतिर

2.

घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?

a)

जुम्ला

b)

बझाङ

c)

कैलाली

d)

बारा

3.

सुदूरपश्चिमको राजधानी कहाँ हो ?

a)

धनगडी

b)

अत्तरिया

c)

गोदावरी

d)

सुक्खड

4.

नमुना विद्यालयलाई पहिलो बर्ष कति अनुदान दिईन्छ ?

a)

१ करोड

b)

१ करोड ५० लाख

c)

७० लाख

d)

३० लाख

5.

तलका मध्ये समुह निर्माणका चरणमा नपर्ने तत्व कुन हो ?

a)

स्वरुप निर्माण

b)

झगडा / द्वन्द

c)

मान्यता

d)

जमघट

6.

समुहका प्रकार कति छन् ?

a)

b)

c)

d)

7.

यो कति गतेको फोटो सेसन हो ?

a)

१७

b)

१८

c)

१९

d)

१६

8.

तलका मध्य समूह कार्यको महत्व कुन हो ?

a)

उत्पादकत्व बढाउँछ

b)

साझा लक्ष्य निर्धारण

c)

संगठन लचिलो बनाउने

d)

माथिका सबै

9.

हरेक श्रब्यदृष्य सामाग्रीको size कति Gb हुन्छ ?

a)

b)

c)

d)

10.

विद्यालय कार्यसम्पादन ढाँचाको प्रक्रिया अन्तरगत नपर्ने क्षेत्र कुन हो ?

a)

कक्षा शिक्षण

b)

पेशागत बिकास

c)

समुदायको सहभागिता

d)

अतिरिक्त क्रियाकलाप