wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

हाजिरि जवाफ प्रतियोगिता

Total questions: 5

Worksheet time: 2mins

Name
Class
Date
1.

१. दशैँ कुन महिनामा पर्दछ?

a)

बैशाख

b)

साउन

c)

असोज

d)

चैत्र

2.

२. तिहार कुन महिनामा पर्दछ?

a)

बैशाख

b)

साउन

c)

असोज

d)

कार्तिक

3.

३. कागलाई अङ्ग्रेजीमा के भनिन्छ?

a)

क्याट

b)

प्यारट

c)

काउ

d)

क्रो

4.

४. नेपालमा कति वटा स्थानीय तहहरु छन ?

a)

७५३

b)

७६५

c)

७५६

d)

४४४

5.

५. नेपालमा कति वटा स्थानीय तहहरु छन ?

a)

७५३

b)

७६५

c)

७५६

d)

४४४

Similar Resources on Wayground