Worksheetsअतिरिक्त प्रश्नहरु
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
दशै कुन महिनामा पर्छ ?
a)
मंसिर
b)
कार्तिक
c)
असोज
d)
भदौ
2.
नेपालको राजधानी कहा पर्छ ?
a)
काठमाण्डौ
b)
धरान
c)
धनगढी
d)
कैलाली
3.
नेपालको पहिलो राष्ट्रपति कुन हुन ?
a)
रामवरण यादव
b)
विद्यादेवी भण्डारी
c)
पुष्पकमल दाहाल
d)
केपी शर्मा वली
4.
नेपालको राष्ट्रिय फूल कुन हो ?
a)
चमेली
b)
सुर्यकमल
c)
कमल
d)
गुलाब
5.
नेपालको राष्ट्रिय खेल कुन हो ?
a)
दौड
b)
वालीबल
c)
फुटबल
d)
क्रिकेट
6.
नेपालको संविधान कहिले जारी भएको हो ?
a)
२०६८ साल
b)
२०७० साल
c)
२०७१ साल
d)
२०७२ साल
7.
नेपालको प्रमुख नदी कुन हो ?
a)
कर्णाली
b)
सुनकोशी
c)
कोशी
d)
गण्डकी
8.
नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?
a)
सिद्धार्थ ताल
b)
फेवाताल
c)
रारा ताल
d)
गोक्यो ताल
100 %
