NEW
Font size
Worksheetsहाजरी जवाफ प्रतियोगिता २०७९ असार ०१ गते
Total questions: 10
Worksheet time: 3mins
1.system be worthy to trust .......
integrity
ethics
moral
all
2.विधार्थी केन्द्रित विधि तलका मध्ये कुन होइन ?
प्रयोगात्मक
समस्या समाधान
प्रदर्शन
सर्वेक्षण
3.विधालय शिक्षाको तहगत संरचना कति तहमा वर्गीकरण गरिएको छ ?
3
4
5
6
4.प्रारम्भिक बालविकास तथा शिक्षाको पाठयक्रम संरचना अन्तरर्गत आधारभुत सीप सिकाइका क्षेत्रमा कति वटा सीपहरु आर्जन गर्नु पर्ने उल्लेख गरिएका छन ?
4
5
6
7
5.आधारभुत शिक्षा(कक्षा ४-५) पाठयक्रम संरचनामा सामाजिक अध्यन तथा मानव मूल्य शिक्षा विषयको बार्षिक कार्य घण्टा कति रहेका छन ?
160
96
128
1024
6.राष्ट्रिय पाठयक्रम प्रारुप,२०७६ नेपाल सरकारबाट कहिले स्वीकृत भई कार्यान्वयनमा आएको हो ?
२०७६ भादौं १६
२०७६ भादौ १८
२०७६ भादौ २०
२०७६ भादौ २२
7.स्थानिय पाठयक्रम विकास अभिमूखिकरण निर्देशिका अनुसार स्थानिय पाठयक्रम विकासका चरणहरु कति वटा रहेका छन ?
6
7
8
9
8.राष्ट्र शिक्षा आयोगको प्रतिवेदन २०४९ बमोजिम कक्षा (४-५)मा कुल कति अंकको पठन पाठन हुने व्यवस्था गरेका छन ?
500
600
700
800
9.शिक्षा नियमावली २०५९ अनुसार महिला शिक्षकले कति प्रकारका विदा पाउन सक्ने व्यवस्था रहेका छन ?
9
8
7
6
10. नेपालको कुन मन्दिरलाई "नौ लखा" मन्दिर भनेर चिनिन्छ ?
जानकी मन्दिर
पशुपतिनाथ मन्दिर
सखडा भगवति मन्दिर
पाथीभरा मन्दिर
