wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरी जवाफ २०७९।०३।०४

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१. आ.व. २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा कति बजेट विनियोजन भएको छ ?

a)

१. १ खर्ब, २९ अर्ब, ३९ करोड

b)

२. १ खर्ब ,३९ अर्ब, ३९ करोड

c)

३. १ खर्ब ,८९ अर्ब, ४० करोड

d)

४. १ खर्ब ,४० अर्ब, ४० करोड

2.

२. विद्यालय तहको साधारण शिक्षाको संरचना अनुसार कक्षा ९-१० को पाठ्यक्रमको पाठ्यघण्टा र वार्षिक कार्यघण्टा तलका मध्ये कुन हो ?

a)

१. ३२ पाठ्यघण्टा १०२४ कार्यघण्टा

b)

२. ३२ पाठ्यघण्टा ८३२ कार्यघण्टा

c)

३. २६ पाठ्यघण्टा ८३२ कार्यघण्टा

d)

४. ३२ पाठ्यघण्टा ११३५ कार्यघण्टा

3.

३. तीनतिरबाट नदिले सिमाना छुट्याएको नेपालको जिल्ला कुन हो ?

a)

१. खोटाङ

b)

२. सुनसरी

c)

३. ओखलढुङ्गा

d)

४. काठमाडौं

4.

४. एकिकृत पाठ्यक्रम कक्षा १-३ मा विद्यार्थीले स्वयम् सिकाई गर्नुपर्ने विषयवस्तुमा कस्तो रङको प्रयोग गरिएको छ ?

a)

१. रातो

b)

२. हरियो

c)

३. पंहेलो

d)

४. निलो

5.

५. बजेट तर्जुमामा अर्थ मन्त्रालयको कार्य कुन हो ?

a)

१. बजेटको सिमा निर्धारण

b)

२. बजेट कार्यान्वयन

c)

३. कार्यक्रममा नीतिगत छलफल

d)

४. अन्तिम बजेट तयार

6.

६. भित्र चाँदी बाहिर सुन के हो ?

a)

१. अण्डा

b)

२. केरा

c)

३. आँप

d)

४. गहुँ

7.

७. म यस्तो शब्द हो , शुद्ध उच्चारण गर्यो भने अशुद्ध हुन्छ, अशुद्ध उच्चारण गर्यो भने शुद्ध हुन्छ ।

a)

१. नवजीवन

b)

२. रीमाकुमारी

c)

३. शुद्ध

d)

४. अशुद्ध

8.

८. प्रदेश स्तरको बजेट निर्माणका लागि PLMBIS को प्रयोग कुन आ.व.बाट सुरु भएको हो ?

a)

१. आ.व. २०७१/०७२

b)

१. आ.व. २०७३/०७४

c)

१. आ.व. २०७६/०७७

d)

१. आ.व. २०७७/०७८

9.

९. आ.व. २०७९/८० बाट दिईने प्रधानाध्यापक तालिमको पहिलो चरणमा हुने स्रोत व्यवस्थापन र परिचालन विषयलाई कति सेसन छुट्याईएको छ ?

a)

१. २ सेसन

b)

२. ३ सेसन

c)

३. ६ सेसन

d)

४. ७ सेसन

10.

१०. HT Ledership training मा First Phase को Training Workshop कति दिनको हुने गर्दछ ?

a)

१. ४ दिन

b)

२. १० दिन

c)

३. १५ दिन

d)

४. २० दिन