wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Multiple Choice Question

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

गुनासोका आन्तरिक कारणमा कुन पर्दैन ?

a)

Economic

b)

Supervision

c)

Service quality

d)

Work group

2.

शिक्षा नियमावली,२०५९ अनुसार सामुदायिक बिद्यालयका प्र.अ छनौटका आधारहरुमा न्यूनतम शैक्षिक योग्यता बापत कति अंक छुट्याइएको छ ?

a)

१५

b)

१२

c)

d)

१०

3.

हालसालै धादिङको कुन ठाउँबाट रासायनिक मल लुटियो ?

a)

धार्के

b)

गजुरी

c)

खानीखोला

d)

नौबिसे

4.

सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार १० लाख देखि १९ लाख ९९ हजार सम्मको सामान खरिद गर्दा .............मार्फत गर्नुपर्दछ।

a)

कोटेशन

b)

टेन्डर

c)

बोलपत्र आव्हान

d)

शिलबन्दी आव्हान

5.

चालु आ.व को बजेट भन्दा आगामी आ.व २०७९/०८० को बजेट कम बनाउँने प्रदेश कुन हो ?

a)

प्रदेश नं १

b)

गण्डकी प्रदेश

c)

कर्णाली प्रदेश

d)

सुदुरपश्चिम प्रदेश

6.

एस.एल.सी परीक्षाको इतिहासमा अक्षराङ्कन पद्बतिको शुरुवात कहिलेबाट भएको हो ?

a)

२०६९

b)

२०७०

c)

२०७१

d)

२०७२

7.

LMBIS मा शिक्षा मन्त्रालयको बजेटको क्रियाकलाप नं कति हो ?

a)

५५०

b)

४५०

c)

३५०

d)

२५०

8.

समता के हो ?

a)

साध्य

b)

साधन

c)

प्रक्रिया

d)

प्रतिफल

9.

बालकेन्द्रित शिक्षाका प्रवत्तक को हुन ?

a)

जोनलक

b)

जोनडिवे

c)

अरस्तु

d)

रुसो

10.

तत्वज्ञान के सँग सम्बन्धित छ ?

a)

ज्ञानको सिद्धान्त

b)

आदर्शको सिद्धान्त

c)

मूल्यको सिद्धान्त

d)

वास्तविकताको सिद्धान्त