wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

एकिकृत पाठ्यक्रम तालिम २०८१ चौथो दिन

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

एकीकृत पाठ्यक्रमको अवधारणा कहाँ बाट आएको हो ?

a)

बेलायत

b)

फिनल्याण्ड

c)

अमेरीका

d)

भारत

2.

झूलभित्रको मच्छेडलाई दिलभित्र पसेकी केटीसँग तुलना गर्नुको अर्थ चाहिं के होला ?

a)

दुवैले सुत्नु न बस्नु बनाउने भएकोले

b)

दुवैको बन्धनभित्र परेपछि सुत्न समेत गारो हुने भएकोले

c)

दुवैले राति मात्र दुःख दिने हुनाले

d)

दिलभित्र कसैले बास गरेपछि झूलभित्र मच्छेडले सताए सरी जीवन बेचैनपूर्ण हुने भएकोले

3.

उपियाँ र रुपियाँ किन उस्ता उस्तै भएका होलान ?

a)

रुपियाँ उपियाँ जस्तै चञ्चले हुनाले

b)

उपियाँ र रुपियाँ कहिल्यै एकै ठाउँमा नरहने हुनाले

c)

उपियाँ र रुपियाँ दुवैको काम एउटै हुने हुनाले

d)

उपियाँ र रुपियाँको लय एउटै भएकोले

4.

एकीकृत पाठ्यक्रमको अवधारणा कक्षा १ मा १८ जिल्लाका कति ओटा विद्यालयमा परीक्षण गरीएको थियो ?

a)

७७

b)

९५

c)

१००

d)

१०३

5.

दाइको विहे हुँदा दिएको परीक्षाको परिणामबारे उनको छोरो हुँदासम्म बेखबर हुनुपर्ने विषयले के कुराको ईङ्गित गर्दछ ?

a)

परीक्षाफल प्रकाशनमा हुने ढिलाई र समयको विलम्बपना

b)

धेरै पढाइ भएपछि सोको परीक्षाफल निकाल्न समय लाग्दछ ।

c)

भतिज र काका सँगसँगै पढुन् भन्ने शैक्षिक संस्थाको चाहना रहनु

d)

परीक्षाफल प्रकाशन समयमा सम्पन्न गर्नुपर्ने विषय होइन

6.

यी विम्बहरुको प्रयोग र तिनीहरुले दिने समष्टिगत अर्थ के होला ?

a)

विभेदमा आधारित समाज र लिङ्गप्रति रहेको विभेदकारी सोच

b)

प्रविधि र त्यसको प्रयोगले लिङ्गप्रति ल्याएको परिवर्तित भावना

c)

शून्यवादी दर्शन

d)

उपभोगवादी सँस्कृति

7.

यसरी फेसबुकको केटीसँग विकास हुने सम्बन्ध र बाटोमा फेला परेको रु १००० को नोटप्रति विश्वास नभई सन्देहभाव रहनुको कारण चाहिं के होला खै ?

a)

दुवै नक्कली हुने अधिक संभावना रहने हुनाले

b)

दुवैको मूल्य धेरै हुने भएकोले

c)

फेसबुकमा सक्कली माया पाउनु बाटोमा हजारको नोट पाउनु जस्तै भएकोले

d)

फेसबुकमा राम्री केटी भेटाउँदा र बाटोमा हजारको नोट पाउँदा मनमा सारै डर हुने हुनाले

8.

नेपालको विद्यालय तहको कक्षा १ मा एकीकृत पाठ्यक्रम कुन सालबाट लागु गरीएको थियो ?

a)

वि.‍स‍‍. २०७९

b)

वि.‍स‍‍. २०७८

c)

वि.‍स‍‍. २०७७

d)

वि.‍स‍‍. २०७६

9.

कक्षा १-३ को पाठ्यक्रम बहुविषयक ढाँचामा तयार गरिएको छ, बहुविषयक भित्र कति ओटा विषयहरु रहेका छन् ?

a)

b)

c)

d)

10.

कक्षा १ मा अन्तरविषयक ढाँचामा तयार गरीएको विषय कुन हो ?

a)

मेरो सेरोफेरो

b)

हाम्रो सेरोफेरो

c)

मेरो गणित

d)

मेरो नेपाली

11.

एकिकृत पाठ्यक्रम अन्तर्गत ५ ओटा व्यवहार कुशल सिप छन् भने कति ओटा सहायक सिपहरु रहेका छन् ?

a)

25

b)

28

c)

29

d)

32

12.

आधारभूत शिक्षा पाठ्यक्रम २०७६ ले कक्षा ४-५ मा वार्षिक कति पाठ्यघण्टा पठनपाठन गरीने व्यवस्था गरेको छ ?

a)

832 hrs

b)

832 hrs

c)

1024 hrs

d)

1025 hrs