NEW
Font size
WorksheetsTPD Training
Total questions: 13
Worksheet time: 7mins
कक्षा-१० को आन्तरिक मूल्याङ्कन गर्दा सहभागिता वापत कति मार्क छुटयाएको छ ?
४
५
१६
३
मधेस प्रदेशको ठूलो जिल्ला कुन हो |
रौतहत
सप्तरी
पर्सा
धनुषा
कार्यमुलाक अनुसंधानको सही प्रक्रिया कुन हो ?
POAR
ROAP
PAOR
AOPR
धान दिवस कहिले मनाईन्छ ?
असार-५
साउन -१५
असार-२५
असार-१५
कुनै बिद्यार्थी SEE मा ३.८० GPA प्राप्त गर्यो भने यो कुन ग्रैड भित्र पर्छ|
GPA ग्रेडमामा व्याख्या हुदैन
A
A+
4
How to calculate Grade Point Average(GPA)?
ΣWGP × ΣCredit hours
ΣCredit hours ÷ ΣWGP
ΣWGP ÷ ΣCredit hours
ΣCredit hours + ΣWGP
शिक्षक सक्षमता कति वटा रहेको छ?
7
8
9
10
शिक्षक मेन्टरिङ्ग कार्यविधि २०८० कहिले प्रकासन भएको थियो ?
२०८०-८-12
२०८०-७-१२
२०७९ -१०-२१
२०८०-६-12
शिक्षक पेसागत विकास प्रारूप-२०८० कहिले प्रकासन भएको थियो ?
२०८०-७-१२
२०८१-८-१५
२०७९-६-१२
२०८०-६-१२
Gamma like as ......
Ms Word
Ms PowerPoint
Ms Excel
ChatGpt
How to calculate WGP?
Grade Point × Credit hours
Credit hours + Grade Point
Credit hours × Grade Point
WPA × Credit hours
कार्यमुलाक अनुसंधानको सुरुवात कर्ता को हुन् ?
Crow & Crow
Kurt Lewin
Koul
Skinner
कुनै बिद्यार्थी SEE मा ३.८० GPA प्राप्त गर्यो भने यो कुन ग्रैड भित्र पर्छ|
GPA ग्रेडमामा व्याख्या हुदैन
A
A+
4
