NEW
Font size
WorksheetsMeaning of Cartoons in your Viewpoint
Total questions: 8
Worksheet time: 4mins
अन्याय भयो भनेर गुनासो गर्नुपर्नाको कारण के होला ?
कोरोना कहरको समयमा ठोस वस्तुगत आधारविना आन्तरिक मूल्याङ्कनको आधारमा सम्पन्न SEE
विताइ सकेपछि दैलो देखेर के गर्नु ? गुनासो समयमा गरे अङ्क पाइन्थ्यो ।
आफ्नालाई ४ अरुलाई होलसेलमा ३.९५ दिएर गरिएको परीक्षाफल प्रकाशनको परिणाम
सिकाइमा भन्दा प्रमाणपत्र वा डिग्रीमा आधारित शिक्षा प्रणालीको असर
प्रस्तुत कार्टुनले दिन खोजेको सन्देश चाहिं के होला ?
राजनीतिको अन्तिम अभिष्ट भनेको नाङ्गो हुनु हो ।
सबै नाङ्गा बाबाहरु राजनीतिबाट आएका हुन्छन् ।
राजनीतिले सबैलाई नाङ्गै बनाएको छ ।
राजनीतिमा हराउँदै गएको ईमान र पच्दै गएको लाज शरमको परिणाम
नेपालले अन्य देशको अनुसरण गरी दुवईबाट आफ्ना नागरिक फिर्ता ल्याउन आनकानी गर्नुको रहस्य के होला ?
सरकार आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकता दिने काममा चुकेको छ ।
दुवईमा रहेकाहरुको लागि नेपालमा आएर गर्ने काम नभएकोले
नेपाली वीर गोर्खाली भएकाले कोरोनाले समेत कसैलाई नछुने भएकोले
दुवईको चर्को घाममा कोरोना लाग्ने डर नेपालीलाई नभएकोले
चीन र नेपालको कुन परिवेशलाई प्रस्तुत चित्रले साभार गर्ने प्रयास गरेको छ ?
भ्रष्टाचारप्रति दुवै देशमा रहेको प्रचलति कानून र सो को कार्यान्वयन
कानून कार्यान्वयनको पाटो अनि भ्रष्टाचारीप्रति गरिने व्यवहार र सामाजिक साँस्कृतिक मूल्य मान्यता
ठूलो पेट भएकालाई मालाले सम्मान गर्नुपर्छ भने दुव्लो पातलालाई झुण्ड्याउनु पर्छ
भ्रष्टाचार दुवै देशमा रहेको छ
चित्रअनुसार कर बुझाए पछि जाने ठाउँ कहाँ रहेछ ?
अर्थ मन्त्रालयमा
राजश्व विभागमा
संसदमा
पेटमा
सधैं चुनावको झन्झटबाट उन्मुक्ति पाउन के गर्ने कुरा सुझाइएको होला ? किन ?
सबैको थर नै संसद राखिदिएर र चुनावको खर्च बचत गर्न
सांसद धेरै भएकोले यसबाट भएको खर्च जोगाउने उपाय अवलम्बन गर्न
गरिव देशको धेरै र धनी सांसद र उनीहरुको भूमिका र निजबाट प्राप्त नतिजा निरासाजनक भएकोले त्यसप्रति गरिएको व्यङ्ग्य
सबैलाई संसद नै थर राखे गरिवीबाट उन्मुक्ति पाउन सकिने भएकोले
अविलम्ब प्रहरी भर्ना गरी खोज अनुसन्धान कार्यको थालनी गर्नुपर्नाको कारण किन परेको होला ?
दोषी पत्ता लगाई आवश्यक कारवाही गर्न
पुरानालाई आराम गर्ने अवसर दिन
बेरोजगारलाई रोजगारी दिन
गृह प्रशासनको कामकारवाही प्रभावकारी नभएको र पीडकले उन्मुक्ति पाउन सक्ने भएकोले
प्रस्तुत कार्टुनले कुन विषयको मार्गचित्रलाई प्रदर्शन गरेको छ ?
भ्रष्टाचारको
मोटोपनाको
Over dieting को
चाप्लुसी गर्ने संस्कारको
