wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Genesis10-12

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

यिनीहरूबाट नै समुद्रतटवासीहरू, तिनीहरूका देशभित्र, प्रत्‍येकको आफ्‍नो भाषा र जातिअनुसार फिँजिए भनेर कस्को सन्तानलाई भनीएकों हो ?

a)

येपेत

b)

गोमेर

c)

हाम

d)

शेम

2.

निम्रोदको पिता को थिए ?

a)

हेरोद

b)

कूश

c)

हाम

d)

कनान

3.

मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही

पत्रुसी, कस्‍लूही (जसबाट पलिश्‍तीहरू निस्‍के) र कस्का पुर्खा थिए ?

a)

एमोरी

b)

हित्ती

c)

कप्‍तोरी

d)

हमाती

4.

सदोम, गमोरा कसका सन्तानले स्थापना गरेका थिए ?

a)

कूश

b)

यावान

c)

गोमेर

d)

कनान

5.

किनभने तिनकै समयमा पृथ्‍वी अलग-अलग भागमा बाँड़ियो, तिनका भाइको नाउँ योक्तान थियो,कस्को समयमा ?

a)

एलाम

b)

अश्‍शूर,

c)

पेलेग

d)

अर्पक्षद

6.

येपेतका छोराहरू कति थिए ?

a)

b)

c)

d)

7.

हामका छोराहरू कति थिए ?

a)

b)

c)

d)

8.

शेमका छोराहरु कति थिए ?

a)

b)

c)

d)

9.

शेम .......................का सबै सन्‍तानका पुर्खा थिए ?

a)

ऊज

b)

गेतेर

c)

एबेर

d)

मेशेक

10.

एबेरका कति जना छोराहरू जन्‍मे ?

a)

b)

c)

d)

11.

मानिसहरू कतातिर सर्दैजाँदा शिनार देशमा एउटा मैदान भेट्टाएर त्‍यहीँ बसोबास गरे ?

a)

पूर्व

b)

पश्चिम

c)

उत्तर

d)

दक्षिण

12.

तिनीहरूले आपसमा भने, “लौ, हामीहरू ईंट बनाएर पोलौं।” ढुङ्गाको सट्टा अलकत्रा र हिलोको सट्टा ईटा प्रयोग गरे ?

a)

ठीक

b)

बेठीक

13.

तब तिनीहरूले भने, “लौ, हामी आफ्‍नो निम्‍ति स्‍वर्गैसम्‍म पुग्‍ने एउटा धरहरा बनाऔं, अनि आफ्‍नो नाउँ राखौं र हामी पृथ्‍वीभरि जताततै नछरिऔं ?”

a)

ठीक

b)

बेठीक

14.

कसका सन्‍तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो ?

a)

मानव

b)

मानिस

c)

मान्छे

d)

मानिष

15.

उत्पति ११ :१ -९ सम्मको शिर्षक के हो ?

a)

नोआका वंशावली

b)

शेमदेखि अब्रामसम्‍मको वंशावली

c)

बाबेलकों धरहरा

16.

अर्पक्षदका पिता को थिए ?

a)

शेम

b)

हाम

c)

येपेत

d)

कनान

17.

अब्रामका पिता को थिए ?

a)

यित्रो

b)

तेरह

c)

यिशै

d)

नाहोर

18.

लोतका पिता को हुन ?

a)

सरूग

b)

कनान

c)

हारान

d)

नाहोर

19.

अब्रामकी पत्‍नीको नाउँ के थियो ?

a)

सारा

b)

साराह

c)

साराई

d)

साराहा

20.

तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ..................बाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के, तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे ?

a)

गरार

b)

सीदोन

c)

समुद्रतट

d)

ऊर

21.

हारानबाट निस्‍केर जाँदा अब्राम कति वर्षका थिए ?

a)

७४

b)

७५

c)

७६

d)

७७

22.

लोत अब्रामका को हुन ?

a)

भानिज

b)

भतिज

c)

नाति

d)

फुपाजु

23.

परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म तेरा सन्‍तानलाई यो देश दिनेछु,यो कुन देश लाई भनीएकों हो ?

a)

कनान

b)

नेगेव

c)

d)

बेथेल

24.

सराईको खातिर फारोले अब्रामसँग राम्रो व्‍यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्‍तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए ?

a)

ठीक

b)

बेठीक

25.

अनिकाल तीव्र भएको हुनाले अब्राम कुन देशमा प्रवास गर्नलाई गए ?

a)

बेथेल

b)

कनान

c)

नेगेव

d)

मिश्र

26.

‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्‍यान जोगिनेछ ?”

a)

ठीक

b)

बेठीक

27.

जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्‍यस स्‍त्रीलाई अत्‍यन्‍त .................... रहीछिन भनी देखे ?

a)

कुरूप

b)

साधारण

c)

सुन्‍दरी

d)

सामान्य

28.

फारो र उनको परिवारमाथि भयानक विपत्ति कस्को कारण पठाउनुभयो ?

a)

भारदार

b)

मिश्री

c)

अब्राम

d)

साराई

29.

मिश्र देशको राजा को थिए ?

a)

फारो

b)

पेलेग

c)

शेलह

d)

सरूग

30.

त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो के टाँगे ?

a)

वेदी

b)

झूपड़ी

c)

टेन्ट

d)

पाल