MỚI
Cỡ chữ
bảng tínhNRNC Bible Quiz "Philippines 1-4 Chepters" (फिलिप्पी)
Total câu hỏi: 35
Worksheet time: 18mins
फिलिप्पीचाहिँ माकेडोनिया (अर्थात् दक्षिण यूरोपको ग्रीस भन्ने देशको उत्तर भाग) को एउटा मुख्य सहर थियो।
ठीक
बेठीक
फिलिप्पीको पुस्तकमा तिमोथीले अगुवाजन हरु प्रति धन्यवाद ज्ञापन र प्रार्थना गरेका थिए
ठीक
बेठीक
पावलले सबैको निम्ति ख्रीष्टको प्रेम मा तृष्णा गरेका थिए|
ठीक
बेठीक
मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको "के" झन्-झन् प्रशस्त हुँदैजाओस्,?
ज्ञान
प्रेम
विश्वास
परमेश्वरका महिमा र प्रशंसाको निम्ति मानिसद्वारा आउने
धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ
ठीक
बेठीक
कसै-कसैले साँच्चै "के" ले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्।
डाह र शेखी
ज्ञान र बुद्धिले
जे होस्! मूल कुरो यही हो– हरकिसिमले, चाहे बहानामा, चाहे असत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।
ठीक
बेठीक
मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे के द्वारा?
जीवनद्वारा
मृत्युद्वारा
मृत्युद्वारा होस्, अथवा जीवनद्वारा
किनकि मेरो निम्ति जिउनु लाभ हो, र मर्नु ख्रीष्ट हो।
ठीक
बेठीक
किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।
फिलिप्पी १:१२
फिलिप्पी २:२१
फिलिप्पी १:२१
फिलिप्पीको पुस्तक अनुसार पावल जिउनु र मर्नु दुइटा कुरामा दोधारमा परेका थिए|
ठीक
बेठीक
पावलले कुन कुरालाई झनै असल भनेका थिए?
शरीरमा जिवितै रहने कुरालाई
ख्रीष्ट संग हुने कुरालाई
केवल तिमीहरूका "के" ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ,
विश्वासको चाल
जीवनको चाल
किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर के पनि गर्नु पर्छ,?
आफ्नो खातिर दु:ख पनि भोग्नुपर्छ
उहाँको खातिर दु:ख पनि भोग्नुपर्छ
अरुको खातिर दु:ख पनि भोग्नुपर्छ
कुन सङ्घर्षको बारेमा पावल यहाँ भन्दै हुनु हुन्छ कि "त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।"
जिउने र मर्ने
ख्रीष्टको खातिर दु:ख भोग्ने
तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
फिलिप्पी २:५
फिलिप्पी ३:५
फिलिप्पी ५:५
यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो "के"को काम पूरा गर्न परिश्रम गर?
विश्वास
मुक्ति
धेर्यता
किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार "के" तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
काम गर्ने
इच्छा गर्ने र काम गर्ने दुवै
इच्छा गर्ने
कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर "कस"को बीचमा परमेश्वरका निष्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ?
संसारिक पुस्ता
टेढ़ा र बरालिएका पुस्ता
दुष्ट पुस्ता
ख्रीष्टको दिनमा म व्यर्थमा परिश्रम गरिनँ भनेर गर्व गर्न सकूँ
ठीक
बेठीक
तर "कस"को योग्यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे?
इपाफ्रोडिटस
तिमोथी
बिशपहरू र डिकनहरू
यसकारण म "कस"लाई पठाउन झन् बढ़ी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्ता पनि कम हुनेछ।
तिमोथीलाई
इपाफ्रोडिटस
अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका "के"को निम्ति हो?
विश्वास
आशा
सुरक्षा
तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें।
फिलिप्पी ४:७
फिलिप्पी ३:७
फिलिप्पी २:७
भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको "के" को निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु?
स्वर्गीय पुरस्कार
स्वर्गीय बोलावटमा पाइने पुरस्कार
मैले धेरै पल्ट बताएका मानिसहरूका बारेमा फेरि पनि म तिमीहरूलाई "के गर्दै" भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्।
याद
रुँदै
विनाश तिनीहरूको अन्त्य हो, "के" तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ?
ज्ञान
बुद्धि
पेट
यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा "के" हौ? मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।
आनन्द र मुकुट
स्वर्गीय जाति
प्रभुमा भाई
प्रभुमा सधैँ आनन्द गर। म फेरि भन्दछु, आनन्द गर।
ठीक
बेठीक
अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका "के" गर?
खयाल
विचार
आशा
खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु?
बेठीक
ठीक
कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने "के" मैले सिकेको छु।
ज्ञान
रहस्य
बुद्धि
फिलिप्पी ३:१३
ले भन्जद छ "जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।"
ठीक
बेठीक
मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो "के" हुँदैजाओस्।
मेरो हिसाबमा जम्मा
मण्डलीको हिसाबमा जम्मा
तिमीहरूकै हिसाबमा जम्मा
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको "के"अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
ज्ञान
सम्पत्ति
इच्छा
