wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Revelation 1-3

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

प्रकाशको पुस्तकका लेखक को हुन् ?

a)

यूहन्ना

b)

योना

c)

पत्रुस

d)

पावल

2.

प्रकाशको पुस्तकका कहाँ लेखेका हुन् ?

a)

पतोस

b)

पत्सोस

c)

पत्मोस

d)

पत्तोमोस

3.

प्रकाशको पुस्तक कहिले लेखेका हुन् ?

a)

पहिलो शताब्दीको प्रारम्भमा

b)

पहिलो शताब्दीको अन्त्यतिर

c)

दोस्रो शताब्दीको प्रारम्भमा

d)

दोस्रो शताब्दीको अन्त्यतिर

4.

यूहन्नाबाट कहाँ भएका सात मण्डलीका लागि यो पत्र लेखिएको हो ?

a)

एरिना

b)

पूर्वी अफ्रीका

c)

इस्राएल

d)

एशिया

5.

.हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण के गर्नेछन्‌ ?

a)

तृष्णा

b)

बिलौना

c)

विलाप

d)

रोदन

6.

कसको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें ?

a)

मेरो

b)

उहाँ

c)

प्रभु

d)

थुमा

7.

उहाँका शिर कस्तो थियो?

a)

हिउँ जस्तो सेतो

b)

आगो जस्तै तेजिलो

c)

ऊनजस्तो सेता

d)

कासाजस्तै सेतो

8.

उहाँका केश कस्तो थियो ?

a)

लामो

b)

टल्केको

c)

ऊनजस्तो सेता

d)

हिउँ जस्तो सेता

9.

उहाँका आँखा कस्तो थियो ?

a)

आगोको राँको जस्तै

b)

आगोको ज्वाला जस्तै

c)

आगोको झिल्को जस्तै

d)

आगोको ताप जस्तै

10.

उहाका सोर कस्तो थियो ?

a)

उर्लदो खोलाको आवाज जस्तो

b)

उर्लदो झर्नाको आवाज जस्तो

c)

उर्लदो नदीको आवाज जस्तो

d)

उर्लदो पानीको आवाज जस्तो

11.

तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्‌, तर वास्‍तवमा होइनन्‌, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु भनि कुन मण्डलीलाई भनिएको हो?

a)

थिआटिरा

b)

स्मुर्ना

c)

एफिसस

d)

लाउडकिया

12.

जसको कान छ, त्‍यसले सुनोस्‌, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ त्‍यसलाई परमेश्‍वरको स्‍वर्गलोकमा भएको के बाट खान दिनेछु?

a)

जिवनको पुस्तक

b)

जिवनको पानी

c)

जिवनको रोटी

d)

जिवनको रुख

13.

.म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्‌, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।कुन मण्डलीलाई भनिएको हो?

a)

एफिसस

b)

स्मुर्ना

c)

पर्गामम

d)

थिआटिरा

14.

हेर, दियाबलसले तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई के दिनेछु ?

a)

जीवनको मुकुट

b)

जीवनको स्रोत

c)

जीवनको पानी

d)

जीवनको साचा

15.

त्यसलाई दोस्रो मृत्यु देखि कुनै हानी हुने छैन,कुन मण्डलीलाई भनिएको हो?

a)

फिलाडेल्फिया

b)

सार्डिस

c)

स्मुर्ना

d)

एफिसस

16.

तरै पनि तिमीहरू मेरो नाउँमा स्‍थिर बस्‍छौ। मेरो विश्‍वासयोग्‍य साक्षी कस को समयमा पनि ममाथिको आफ्‍नो विश्‍वास तिमीहरूले त्‍यागेनौ ?

a)

लुकास

b)

पत्रुस

c)

एन्टिपटेर

d)

एन्टिपास

17.

इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून्‌ भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्‍यभिचार गर्न कसले कसलाई सिकाए ?

a)

बालकले बालाम

b)

बालामले बालक

c)

बालकले बालम

d)

बालमले बालक

18.

तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ........... भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे ?

a)

निकोलाइटस

b)

जिजिबेल

c)

ईजबेल

d)

ईजेबेल

19.

तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्‍वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्‍ला काम अघिल्‍लाभन्‍दा बढ़ी छन्‌।कुन मण्डलीलाई भनिएको हो?

a)

थिआटिरा

b)

फिलाडेल्फिया

c)

लाउडकिया

d)

स्मुर्ना

20.

म त्‍यसलाई बिहानको तारा दिनेछु भनेर कसलाई भनिएको हो ?

a)

थिआटीरा

b)

एफिसस

c)

लाउडकीया

d)

स्मुर्ना

21.

यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।यो कुन मण्डलीलाई भनिएको हो?

a)

एफिसस

b)

स्मुर्ना

c)

पर्गामम

d)

सार्डिस

22.

जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्‌, किनकि तिनीहरू के छन्‌ ?

a)

आदरका

b)

सम्माननीय

c)

योग्यका

d)

बहुमुल्यका

23.

यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग कस को साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन?

a)

दाऊद

b)

मोशा

c)

पत्रुस

d)

मृत्यु

24.

तिमीसँग कति शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ ?

a)

अधिक

b)

प्रशस्तै

c)

केही

d)

थोरै

25.

म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो ................ कसैले लिनेछैन ?

a)

इनाम

b)

पुरस्कार

c)

मुकुट

d)

शक्ति

26.

जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा के बनाउनेछु ?

a)

सालिक

b)

स्तम्भ

c)

कुने ढुंगा

d)

चट्टान

27.

म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ के लेख्‍नेछु?

a)

दाऊद

b)

यरुशलेम

c)

बेथलेहेम

d)

अब्राहम

28.

मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।यो कुन मण्डलीलाई भनिएको हो?

a)

सार्डिस

b)

फिलाडेल्फिया

c)

लाउडिकीया

d)

पर्गामम

29.

म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ ?यो कुन मण्डलीलाई भनिएको हो?

a)

स्मुर्ना

b)

लाउडिकीया

c)

फिलाडेल्फिया

d)

पर्गामम

30.

हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ। कति अध्यायको कति पदमा छ?

a)

प्रकाश १:२०

b)

प्रकाश २:२०

c)

प्रकाश ३:२०

d)

प्रकाश ३:२१