wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC QUIZ GEN 37-39

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

याकूब आफ्‍ना कसले बसोबास गरेको कनान देशमा बस्‍थे ?

a)

बाबा

b)

पिता

c)

बाउ

d)

बाबु

2.

योसेफ कति वर्ष हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे ?

a)

१५

b)

१६

c)

१७

d)

१८

3.

आफ्‍नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्‍दा ....................लाई बढ़ी माया गर्थे, र तिनले ..............को निम्‍ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए ?

a)

युसुफ

b)

योसेफ

c)

योसेप

d)

युसोफ

4.

तर तिनका बाबुले अरू दाजुभाइहरूलाई भन्‍दा तिनलाई बढ़ी माया गरेका देखी तिनका दाजुहरूले तिनीसित के राखे ?

a)

दुश्‍मनी

b)

वैरभाव

c)

इख

d)

त्रोध

5.

मेरो बिटाचाहिँ ठाड़ो भयो, र तपाईंहरूका बिटाहरू त्‍यसका चारैतिर जम्‍मा भएर मेरो बिटालाई दण्‍डवत्‌ गरे?”

a)

ठिक

b)

बेठीक

6.

तब तिनका दाजुहरूले तिनलाई के गर्न लागे। तर तिनका बाबुले चाहिँ यी कुरा मनैमा राखे ?

a)

दुश्मनी

b)

डाह

c)

रिस

d)

कोष

7.

एक पल्‍ट तिनका दाजुहरू आफ्‍ना बाबुका बगालहरू कुन ठाउँमा चराउन गएका थिए ?

a)

यकेम

b)

शकेम

c)

रकेम

d)

नकेम

8.

तब इस्राएलले तिनलाई कहाँ को बेँसीबाट शकेममा पठाए ?

a)

कनान

b)

बेथेस्दा

c)

हेब्रोन

d)

ऊर

9.

यसैले आफ्‍ना दाजुहरूलाई खोज्‍दैगएर योसेफले उनीहरूलाई कहाँ भेट्टाए ?

a)

होरेब

b)

सिनै

c)

शकेम

d)

दोतान

10.

उनीहरूले आपसमा भने, “त्‍यो को आउँदैछ।

a)

स्‍वप्‍न-दर्शी

b)

अगमवक्ता

c)

पूजाहारी

d)

ज्योतीषी

11.

लौ, अब हामी त्‍यसलाई मारेर एउटा खाड़लमा फालिदिऔं ?

a)

ठिक

b)

बेठीक

12.

...................ले उनीहरूलाई भने, “रक्तपातचाहिँ नगरौं। यहाँ मरुभूमिको यस खाल्‍डोमा त्‍यसलाई फालिदिऔं। तर त्‍यसमाथि हातचाहिँ नउठाऔं ?

a)

तेमान

b)

ओमार

c)

सपो

d)

रूबेन

13.

यसैले जब योसेफ आफ्‍ना दाजुहरूकहाँ आइपुगे तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्‍यो लामो के उनीहरूले फुकालेर खोसे ?

a)

गल्वन्दी

b)

मफलर

c)

लबेदा

d)

कोट

14.

यसो मास्‍तिर हेरे र मिश्रतिर सुगन्‍धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक …............... यात्री दललाई देखे?

a)

मिश्री

b)

इश्‍माएली

c)

पलिस्ती

d)

यूनानी

15.

योसेफलाई कति सिक्कामा बेचे ?

a)

२०

b)

३०

c)

४०

d)

५०

16.

तब कसले आफ्‍ना लुगा च्‍याते, र तिनले आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लाएर आफ्‍ना छोराको निम्‍ति धेरै दिनसम्‍म शोक गरे?

a)

बाबु

b)

याकूब

c)

पिता

d)

बुबा

17.

यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत कसको हातमा बेचिदिए?

a)

पोतीफर

b)

पोटीफर

c)

पोल्टीफर

d)

लुसीफर

18.

त्‍यहाँ यहूदाले के नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए ?

a)

नूआ

b)

बुआ

c)

लुआ

d)

शूआ

19.

तिनले मुख छोपेकी हुनाले यहूदाले तिनलाई देखेर के भनी ठाने ?

a)

परस्त्री

b)

वेश्‍या

c)

स्त्री

d)

सहयात्री

20.

सुत्‍केरी हुने बेलामा तिनको गर्भमा के रहेछन्‌ भन्‍ने थाहा भयो ?

a)

जुम्‍ल्‍याहा

b)

जुदुवा

c)

जुम्ले

d)

हमसकल

21.

पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्‍म्‍यो। त्‍यसको नाउँचाहिँ के राखियो ?

a)

एर्

b)

तेमान

c)

फारेस

d)

जेरह

22.

उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले कसको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो ?

a)

योसेफ

b)

इश्माएली

c)

रुबेन

d)

दाजु भाई

23.

योसेफ कुरुप र हेर्नमा नराम्रा थिए ?

a)

ठिक

b)

बेठीक

24.

केही समयपछि तिनका मालिककी पत्‍नीले योसेफमाथि के लगाएर भनिन्‌, “मसँग सुत्‌ ?

a)

दृष्टि

b)

नजर

c)

आँखा

d)

गिद्धे नजर

25.

यस घरमा ..........भन्‍दा ठूलो कोही छैन ?

a)

तपाई

b)

हजुर

c)

उहाँ

d)

26.

तिनले आफ्‍ना घरका नोकरहरूलाई बोलाएर भनिन्‌, “हेर, मेरा स्‍वामीले त यहाँ एक ............ हाम्रो बेइज्‍जत गर्न ल्‍याउनुभएको रहेछ। त्‍यो मसित सुत्‍नलाई यहाँभित्र आयो, र म चिच्‍च्‍याएर कराएँ ?

a)

कनानी

b)

यहूदी

c)

हिब्रू

d)

ग्रीक

27.

तिनका पति घर नआउञ्‍जेल तिनले त्‍यो …........... आफ्‍नै साथमा राखिन्‌ ?

a)

कपडा

b)

लुगा

c)

लवेदा

d)

वस्त्र

28.

र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्‌, त्यो उनी भनेको को हो ?

a)

कप्तान

b)

नोकर

c)

पोतीफर

d)

योसेफ

29.

पाईंको नोकरले मसँग यस्‍तो व्‍यवहार गर्‍यो” भन्‍ने कुरा जब योसेफका मालिकले आफ्‍नी पत्‍नीको मुखबाट सुने तब उनी रीसले के भए ?

a)

राँकिए

b)

रातै

c)

त्रोधित

d)

आँखा नदेख्ने

30.

तर परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्‍यालखानका हाकिमको .................. बनाउनुभयो ?

a)

अनुग्रहीपात्र

b)

निगाहपात्र

c)

कृपापात्र

d)

प्रेमिलोपात्र