WorksheetsLok sewa
Total questions: 20
Worksheet time: 23mins
नेपालको प्रमाणिक समय ग्रिनविच मिन टाइम भन्दा कति चलाख रहेको छ?
5 hrs 25 min
2 hrs 45 min
4 hrs 45 min
5 hrs 45 min
बिश्वको सबैभन्दा बढी बिक्री हुने पुस्तक कुन हो?
गिता
बाइबल
रामायण
ह्यारी पोटर
सेतो सहर भन्नाले कुन सहरलाई चिनिन्छ?
टोक्यो
बेलग्रेड
लन्डन
इस्तानबुल
Land of golden fibre भन्नाले कुन देशलाई चिनिन्छ ?
पाकिस्तान
वर्मा
श्रीलङ्का
अफगानिस्तान
लोक्ताको जिल्ला र झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्ला लाई चिनिन्छ ?
मुस्ताङ
पर्वत
बाग्लुङ
कास्की
सबै भन्दा बढी उचाईमा रहेको जिल्ला सदरमुकाम र उचाइ कुन हो?
सिमिकोट २९०० मी.
गमगढी २९१० मी.
दुनै २९४६ मी.
सिमिकोट २९४६ मी.
जोडा मिलाउनुहोस्
a. मनास्लु 1. सोलुखुम्बु
b. ल्होत्से 2. गोरखा
c. गाैरीशंकर 3. रसुवा
d. लामटाङ 4. दोलखा
a-2, b-4, c-1, d-3
a-3, b-2, c-4, d-1
a-2, b-1, c-4, d-3
a-3, b-4, c-2, d-1
अरुण नदी को संस्कृत वा पाैराणिक नाम के हो ?
महाप्रभा
शितप्रभा
शुभपभा
शुभश्रवा
क्षेत्रफलको आधारमा महानगरपालिका हरुलाई ठूलो देखि सानोको क्रम मिलाउनुहोस्।
काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, ललितपुर
पोखरा, भरतपुर, विराटनगर, काठमाडौँ, ललितपुर
पोखरा, भरतपुर, काठमाडौं, विराटनगर, ललितपुर
पोखरा, भरतपुर, ललितपुर, विराटनगर, काठमाडौं
७ कुण्ड को जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो?
कपिलवस्तु
कास्की
सुनसरी
सुर्खेत
'I never hesitate to say that Nepal is the most beautiful as well varied country in the world.' भनि कसले भनेका थिए ?
महात्मा गान्धी
टोनी हेगन
अब्राहम लिंकन
गौतम बुद्ध
महाभारत पहाडको सबै भन्दा अग्लो टाकुरा कुन हो?
फुलचोकी
गार्वा
शैलुङ
फाप्लेडाँडा
सुर्मा सरोवर कुन जिल्ला मा पर्दछ?
बझाङ
सुर्खेत
दाङ
डोल्पा
हिमाली प्रदेशमा कति जिल्ला पर्दछन्?
१५
२०
२१
३५
तल दिइएका मध्ये गलत कुन हो? पहिचान गर्नुहोस्।
१.चीनलाइ मात्र छुने प्रदेश कर्णाली प्रदेश हो।
२.भारतलाई मात्र छुने नेपालका जिल्ला २५ वटा छन्।
३.सगरमाथा २७°५९`१७`` उत्तरि अक्षांश र ८६°५५`३१`` पुर्बी देशान्तरमा रहेको छ।
४.ओखलढुङ्गा जिल्ला र कालिकोट जिल्लाको क्षेत्रफल बराबर छ। ेेेे
१ मात्र गलत छ
१ र २ दुवै गलत छन्।
१, २ र ३ गलत छन्।
४ मात्र गलत छ।
नेपालकोे कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नदिनालाले ओगटेको छ?
२.७
२.९
३.७
३.९
सल्ला, चाँप, देवदार, कटुस, धुपी, सिमल, चिलाउने, वेतबाँस, गुराँस, भोजपत्र आदिजस्ता नरम जातका वनस्पति कुन वन क्षेत्रमा पाइन्छ?
कोणधारी
उष्ण
लेकाली
पतझर
अरनिको हिमाल कुन जिल्लामा पर्दछ?
सोलुखुम्बु
मुगु
कास्की
डोल्पा
सर्वप्रथम एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा ले कहिले सगरमाथाको सफल आरोहण गरेका थिए?
सन् १९५४ मे २९
सन् १९५३ मे २९
सन् १९५३ मार्च २९
सन् १९५२ मे १९
किलर माउन्टेन हिमाल को वास्तविक नाम के हो?
गौरीशंकर
अन्नपूर्ण
मनास्लु
कन्चनजंघा
