wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Integrated Curriculum

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

कक्षा १-३ को पाठ्यक्रमको संरचनाअनुसार मातृभाषिक सिप\स्थानीय विषय सम्बन्धमा कति पाठ्यघण्टा समावेश छ?

a)

b)

c)

d)

२६

2.

तलका विकल्पमध्ये भाषिक तत्व कुन हो?

a)

सुनाइ

b)

बोलाइ

c)

पठनबोध

d)

पढाइ

3.

कक्षा १, २ र ३ को  हाम्रो सेरोफेरोमा कति ओटा विषयक्षेत्र छन् ?

a)

१०

b)

११

c)

१२

d)

१३

4.

समय व्यवस्थापन कुन व्यवहार कुशल सीपअन्तर्गत पर्दछ?

a)

सोचाइ

b)

वैयक्तिक

c)

अन्तरवैयक्तिक

d)

नागरिक

5.

नेपालीमा ‘हाम्रा क्रियाकलाप’को लागि छुटयाइएको अनुमानित कार्यघण्टा कति हो?

a)

१०

b)

१५

c)

२०

d)

२५

6.

कक्षा १-३ मा विद्यार्थीको उपलब्धिस्तरअन्तर्गत मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको जनाउन कुन मापन प्रयोग गरिन्छ ?

a)

b)

c)

d)

7.

७०% र सोभन्दामाथि ८०% भन्दा कमलाई कुन अक्षरमा उपलब्धि स्तर दिइन्छ?

a)

A

b)

A+

c)

B

d)

B+