Worksheetsएकीकृत
Total questions: 5
Worksheet time: 3mins
Name
Class
Date
1.
सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयलाई ......................... ढाँचाको
पाठ्यक्रम रूपमा हाम्रो सेरोफेरो विषयक्षेत्रमा समावेश गरिएको छ ।
a)
विषयक
b)
अन्तरविषयक
c)
बहुविषयक
d)
खास
2.
...............................हरूलाई आवश्यकतानुसार सबै विषयक्षेत्र र कक्षामा एकीकृत गरिएको छ ।
a)
उद्देश्य
b)
थिम
c)
व्यवहारकुशल सिप
d)
सिकाइ उपलब्धि
3.
१ क्रेडिट आवरमा ....................... कार्यघण्टा हुन्छ ।
a)
२५
b)
२७
c)
३०
d)
३२
4.
आधारभूत शिक्षा (कक्षा १–३) को पाठ्यक्रम.................. पाठ्यघण्टाको छ ।
a)
२६
b)
२८
c)
३०
d)
३२
5.
आधारभूत शिक्षा (कक्षा १–३) का सक्षमता ................. ओटा छन् ।
a)
६
b)
७
c)
८
d)
९
100 %
