NEW
Font size
Worksheetsकष्टमाइज तालिम २०८२।२।२३
Total questions: 9
Worksheet time: 3mins
एकीकृत पाठ्यक्रम कुन तहसंग सम्वन्धित छ ?
कक्षा १-३
कक्षा १-५
कक्षा १-८
कक्षा १-१०
कक्षा १-३ को मूल्याङकन कस्तो मूल्याङ्कन हो ?
निरन्तर मूल्याङ्कन
सिकाइमा आधारित मूल्याङ्कन
पोर्टफोलियोमा आधारित मूल्याङ्कन
निर्णयात्मक मूल्याङ्कन
CDC Nepal भनेको के हो ?
curriculum development center Nepal
riculum development of center
curriculum and development center
curriculum development center association
सिकाइ सृङ्खला भनेको को हो ?
विषय क्रम
विषय क्रम
कक्षाको तह
सिकाइ कार्यको क्रम
शिक्षकको लागि कक्षा सहजीकरणका लागि सहयोगी सामग्री कुन हो ?
पाठ्यक्रम र शिक्षक निर्देशिका
शिक्षक निर्देशिका र कार्यपुस्तक
कार्यपुस्तक
कार्यपुस्तक र विशिष्टिकरण तालिका
कक्षा १-३ मा विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन अधिकत्तम कति अंकसम्म गर्न सकिन्छ ?
१
२
३
४
कक्षा १-३ को सेरोफेरोको साप्ताहिक पाठ्यघण्टा कति हो ?
७
८
९
१०
बस्तुगत प्रश्न तलका मध्ये कुन हो ?
लिखित
मौखिक
ठिक वेठिक
माथिको सवै
कार्यसम्पादन मूल्याङ्कनमा मूल्याङ्कनका आधारहरु कति छन ?
५
६
७
८
