NEW
Font size
Worksheetsdays 7
Total questions: 13
Worksheet time: 7mins
''सबै सिकाईको आधार भावना हो "यो भनाई कस्को हो ।
प्लेटो
अरस्तु
जोनलक
प्रोवेल
तलका मध्ये कुन Positive primary emotion अन्तर्गत पर्दैन ?
Joy
shame
Surprise
Happiness
''सिकाईको लागि सबैभन्दा महत्त्वपूर्ण तत्व के हो ?''
समय
सामाजिक वातावरण
सामग्री
स्रोत
''सिकाईको प्रक्रिया कस्तो हुन्छ ?''
सिद्धान्त र व्यवहार
सकारात्मक र नकारात्मक
सिर्जनात्मक र विश्लेषणात्मक
सामाजिक र व्यक्तिगत
तलका मध्ये कुन भावना नकारात्मक प्राथमिक भावना हो ?
Fear
Anticipation
Joy
Trust
Science of Money Management अन्तर्गत तलको मध्ये कुन पर्दैन ?
Equality
Value
Efficiency
Risk
तलको मध्ये कुन Emotional Intelligence को Aspects कुन होईन ?
Self-Awareness
Self-Management
Social Management
Relationship Management
''सिकाईको लागि सबैभन्दा महत्त्वपूर्ण वातावरण के हो ?''
सांस्कृतिक वातावरण
आर्थिक वातावरण
सामाजिक वातावरण
भौतिक वातावरण
तलका मध्ये कुन Emotional Intelligence को मुख्य तत्व हो ?
Social Awareness
Motivation
Self-Regulation
Empathy
तलको मध्ये कुन Positive behaving संग सम्बन्धित छ?
Creative
Inspired
Goals achieve
happiness
तलका मध्ये कुन नकारात्मक व्यवहारको उदाहरण हो ?
आक्रोश
सकारात्मक सोच
आत्म-विश्वास
सहयोग
''भावनात्मक बुद्धिमत्ता के हो ?''
सिर्जनात्मकता
सामर्थ्यको विकास
भावनाहरूको पहिचान र व्यवस्थापन
सामाजिक सञ्जाल
तलका मध्ये कुन Emotional Intelligence को विशेषता हो ?
Self-Discipline
Social Skills
Self-Confidence
Empathy
