NEW
Font size
WorksheetsTSC Quiz
Total questions: 15
Worksheet time: 8mins
नेपालको संबिधान २०७२ मा कति वटा अनुसूची छन् ?
५
७
९
११
नेपालको संबिधान २०७२ मा कति वटा मौलिक हकको व्यवस्था गरिएको छ ?
२१
३१
३७
४१
" कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन " यो भनाइ कुन मौलिक हक अन्तर्गत पर्दछ ?
सम्मानपूर्वक बाँच्न पाउने हक
स्वतन्त्रताको हक
समानताको हक
सुरक्षाको हक
"संचारको हक" नेपालको संबिधान २०७२ को कुन धारामा छ ?
धारा १८
धारा १९
धारा २०
धारा २१
"पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ ।" यो भनाइ कुन मौलिक हक अन्तर्गत पर्दछ ?
सम्पत्तिको हक
स्वतन्त्रताको हक
समानताको हक
महिलाको हक
नेपालको संबिधान २०७२ को भाग ३ को धारा २५ मा कुन मौलिक हकको व्यवस्था गरिएको छ ?
सम्पत्तिको हक
स्वतन्त्रताको हक
समानताको हक
महिलाको हक
नेपालको संबिधान २०७२ को अनुसूची 2 मा के व्यवस्था गरिएको छ ?
राष्ट्रिय झण्डा
राष्ट्रिय गान
संघको अधिकार सूची
प्रदेशको अधिकार सुची
नेपालको संबिधान २०७२ अनुसार आधारभूत र माध्यमिक शिक्षा कसको अधिकार क्षेत्र भित्र पर्दछ?
संघ
प्रदेश
स्थानीय तह
संघ र प्रदेशको साझा अधिकार
नेपालको संबिधान २०७२ मा कति वटा भाग छन् ?
२३
२५
३३
३५
नेपालको संबिधान २०७२ मा जम्मा कति धारा छन् ?
३०८
२०८
१०८
९
11. मनोविज्ञानको आधुनिक अवधारणा तलका मध्ये कुन हो ?
मनको विज्ञान
आत्माको विज्ञान
मस्तिष्कको विज्ञान
चेतनाको विज्ञान
१२. मनोविज्ञानलाई व्यवहारको अध्ययन भनेर परिभाषित गर्ने मनोवैज्ञानिक तलका मध्ये को हुन् ?
Plato
J.B. Watson
Lock
William James
13. "प्राणी र वातावरणबिचको आपसी अन्तरक्रिया अध्ययन गर्ने विज्ञान हो" यो भनाइ तलका मध्ये कसको हो ?
Morgan
B.F. Skinner
Murphy
Woodworth
14. नेपालको ताज महल भनेर चिनिने रानी महल कुन जिल्ला मा पर्छ ?
गुल्मी
पाल्पा
चितवन
तनहुँ
१५. शिक्षा नियमावली २०५९ अनुसार शिक्षकले प्रसुती स्याहार विदा कति दिनको पाउने व्यवस्था छ ?
६ दिन
१० दिन
१२ दिन
१५ दिन
