WorksheetsNRNC Gen 40-42
Total questions: 30
Worksheet time: 15mins
केही समयपछि कहाँका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिकको विरुद्धमा अपराध गरे ?
यरूशलेम
यहूदा
कनान
मिश्र
अङ्गरक्षकका कप्तानले उनीहरूलाई कसको जिम्मामा राखिदिए ?
फारो
पिलातस
योसेफ
याकूब
उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर, अर्थात् झ्यालखानको पहरामा हालिदिए। को पनि त्यहीँ नै थुनामा थिए ?
पियाउने
योसेफ
पकाउने
डाकु
एक पल्ट एकै रात झ्यालखानमा परेका कहाँका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आफ्नो-आफ्नो अर्थ भएका सपना देखे ?
मिश्र
इस्राएल
प्यालेस्टाइन
कनान
तीन हाँगाहरूका अर्थ के हो?
१ दिन
३दिन
६दिन
९दिन
किनकि मलाई वास्तवमा कसको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ ?
हिब्रू
मिश्र
कनान
ऊर
यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी कुन नदीको किनारमा उभिरहेका थिए ?
नाइल
गिदोन
लाल
नील
नील नदीबाट कति वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न लागे ?
३
७
११
१६
त्यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका .......... एउटै डाँठमा उम्रिरहेका थिए ?
कोसा
डाख्ला
बाला
मुन्टा
फारो कुन देशको राजा थिए ?
मिश्र
प्यालेस्टाइन
कनान
पलिश्ती
तिनले दाह्री र कपाल खौरे, र लुगा फेरे। अनि तिनी फारोको सामुन्ने हाजिर भए ?
फारसी
फारस
फिरोन
फारो
“यस्तो ज्ञान त ममा छैन यो कसको भनाई हो ?
फारो
ज्ञानी
योसेफ
ज्योतीषी
मिश्रदेशभरि जताततै सात वर्षसम्म ठूलो के हुनेछ ?
अनिकाल
सहकाल
भोकमारी
फलिफाप
पछिबाट आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्यो अनिकाल अति के हुनेछ ?
भयानक
डरलाग्दो
भयावह
यादगार
फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले आफ्नो समयमा नै पूरा गर्नुहुनेछ ?
ठिक
बेठीक
फारोबाट सहकालका सात वर्षसम्म मिश्रदेशका उब्जनीको कतिऔं हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन् ?
३
५
७
१०
यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल केको सम्बन्धमा मात्र म तिमीभन्दा माथि हुनेछु ?
राज्य
अधिकार
सिंहासन
न्याय
तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए ?
ठिक
बेठीक
फारोले योसेफको नाउँ के राखे ?
सापनत-पेलह
सापनत-पाहेन
सापनत-पानेह
सानपत-पानेह
उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी को सँग विवाह गरिदिए ?
असनत
आसनत
आसतन
आसनेत
योसेफले जेठो सुपुत्रको नाम के राखे ?
एफ्राइम
मनश्शे
बेन्यामिन
शिमीयोन
योसेफले समुद्रका के सरी प्रशस्त मात्रामा अनाजहरू सञ्चय गरे, यहाँसम्म कि ती अघोर प्रशस्त भएको कारणले तिनले हिसाब राख्न पनि छोड़िदिए ?
पानी
ढुंगा
माछा
बालुवासरी
यसकारण योसेफका कति जना दाजुहरू मिश्रमा अनाज किन्न गए ?
१२
१०
०८
०२
योसेफका भाइको नाम के हो ?
मनश्शे
शिमीयोन
बिन्यामिन
यहुदा
त्यसबेला योसेफ त्यहाँका को थिए?
अधिपति
प्रधानमन्त्री
बडा हाकिम
प्रमुख अधिकारी
योसेफका दाजु भाइ कुन देशमा बस्थे ?
हिब्रू
कनान
यहुदीया
यरुशलेम
योसेफले आफ्नो दाजु भाइहरूलाई के भनेर दोष लगाए ?
भेद लिने
कमजोरी पत्ता
जासुस
षडयन्त्रकारी
योसेफ र तिनका दाजुभाइहरूका बीचमा …........... भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन ?
मध्यस्थ
उल्था गर्ने
बुझाउने
दोभासे
योसेफले बन्धकको रुपमा कसलाई राखे ?
यहूदा
शिमियोन
बिन्यामिन
गाद
योसेफले आफ्नो दाजु भाइहरूको अनाजको पोकाहरुमा केका पोका फर्काइदिए छन् ?
सुनका सिक्का
तामाका सिक्का
चाँदीका सिक्का
कासाका सिक्का
