Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

हाजिरीजवाफ प्रतियाेगीता

Total questions: 20

Worksheet time: 11mins

Name
Class
Date
1.

दाङ जिल्ला भरी जम्मा कति वटा वडाहरु छन?

a)

९८

b)

९९

c)

१००

d)

१०५

2.

दाङ जिल्लामा कति वटा स्थानीय तह छ्न?

a)

१०

b)

११

c)

१२

d)

१५

3.

तिम्रो विद्यालय को वि.व्य.स अध्यक्ष को नाम के हो ?

a)

हरि बहादुर वि क

b)

मेघराज घिमिरे

c)

निर्मल परियार

d)

भिम वि क

4.

तुलसीपुर उपमहानगरपालिका को मेयर को नाम के हो?

a)

स्यानी चौधरी

b)

घनश्याम पान्डे

c)

नरुलाल चौधरी

d)

टीकाराम खड्का

5.

नेपालमा कति वटा जील्लाहरु छन

a)

७५

b)

७६

c)

७८

d)

७७

6.

नेपालकाे राष्ट्रपतिकाे नाम के हाे ?

a)

रामचन्द्र पौडेल

b)

पुष्पकमल दाहाल

c)

शेर बहादुर देउवा

d)

के पी शर्मा वली

7.

What is the name of Nepal's primeminister

a)

Ramchandra Poudel

b)

Puspakamal Dahal

c)

K P oli

d)

Sher bdr Deuwa

8.

नेपालमा कित वटा प्रदेश छन

a)

७

b)

८

c)

९

d)

६

9.

तिम्राे विद्यालयकाे स्थापना कहिले भएकाे हाे

(a)  

10.

२०२२ काे विश्वकप फुटबल प्रतियाेगीता कुन राष्ट्रले जितेकाे थियाे ?

a)

फ्रान्स

b)

अर्जेन्टिना

c)

क्राेएसिया

d)

माेराेक्काे

11.

५ न‍‌.प्रदेशकाे नाम के हाे ?

a)

दाङ

b)

राप्ति

c)

लुम्बिनी

d)

बुटवल

12.

कम्प्युटरकाे नेपाली नाम के हाे ?

a)

कर्णफुसफुस

b)

कम्प्युटर

c)

सुसाङ्ख्यकी

d)

ब्राउजर

13.

लुम्बिनी प्रदेशसभामा कति जना साँसद रहने व्यवस्था छ ?

a)

८५

b)

८८

c)

८६

d)

८७

14.

नेपालकाे पूर्वपश्चिम लम्बाइ कति रहेकाे छ ?

a)

८८५ कि‍‍ मी

b)

८८५ मि

c)

८५८ की मी

d)

५८५ की मी

15.

विश्वकप फुटबल प्रतियाेगीतामा कति वटा राष्ट्र सहभागी हुन्छन ?

a)

३२

b)

४३

c)

४०

d)

१६

16.

नेपाकाे राष्ट्रिय खेल कुन हाे ?

a)

भलिवल

b)

डन्डीवियाे

c)

फुटबल

d)

व्याडमिन्टन

17.

स्वर्गद्वारी कुन जिल्लामा पर्छ ?

a)

रुकुम

b)

प्युठान

c)

सल्यान

d)

दाङ

18.

सगरमाथा को उचाई कति छ ?

a)

८८४८ मिटर

b)

८८४८ .८६मिटर

c)

८८४८.८६ कि.मि.

d)

८८४८कि मि

19.

नेपालको प्रथम उपराष्ट्रपतिको को थिए ?

a)

रामराजा प्रसाद सिंह

b)

परमानन्द झा

c)

उपेन्द्र यादव

d)

अनिल झा

20.

नेपालमा कतिवटा महानगरपालिका छन ?

a)

८

b)

७

c)

५

d)

६