Font size
S
M
L
XL
Worksheetsहाजिरी जवाफ
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
चमेरे गुफा तुलसीपुर उपमहानगरपालिकाको कति न वदमा पर्दछ?
a)
4
b)
3
c)
2
d)
7
2.
काल कति प्रकारका छन् ?
a)
१
b)
२
c)
३
d)
४
3.
लुम्बिनी प्रदेशमा कति जिल्ला छन?
a)
१0
b)
११
c)
१२
d)
१३
4.
हिमालपारीका जिल्ला कुन कुन हुन?
a)
दाङ ,रोल्पा
b)
मनाङ,मुस्ताङ
c)
बाके ,बर्दिया
d)
पाल्पा
5.
दाङ जिल्लामा कतिवटा गाउँपालिका छन?
a)
10
b)
7
c)
6
d)
5
6.
बारकुने दह कुन पालिकामा पर्दछ?
a)
घोराहि
b)
तुलसीपुर
c)
बङलाचुली
d)
राप्ती
7.
दाङ जिल्ला (a) प्रदेशमा पर्दछ।
8.
ढोरपाटन नेपालको कुन जिल्लामा पर्दछ?
a)
म्यादी
b)
पर्बत
c)
अर्घाखाँची
d)
बागलुङ
9.
पाल्पा जिल्ला कुन प्रदेशमा पर्दछ?
a)
बागमती
b)
गण्डकी
c)
लुम्बिनी
d)
मधेश प्रदेश
10.
पर्यटकिय स्थल घले गाउँ नेपालको कुन जिल्लामा पर्दछ?
a)
धादिङ
b)
लमजुङ
c)
चितवन
d)
मोरङ
11.
नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो?
a)
बर्दिया
b)
मुस्ताङ
c)
डोल्पा
d)
ललितपुर
Reset
