Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

refresh

Total questions: 7

Worksheet time: 4mins

Name
Class
Date
1.

भष्ट्राचार निवारण ऐन २०५९ अनुसार मतियार सम्बन्धी व्यवस्था ऐनको कति दफामा रहेको छ ?

a)

दफा १९

b)

दफा २२

c)

दफा २०

d)

दफा १८

2.

नेपालको संविधानको कति औं भाग र धारामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ?

a)

भाग २१ धारा २३८

b)

भाग २१ धारा २३५

c)

भाग २१ धारा २३४

d)

भाग २१ धारा २३६

3.

हेलो सरकार कक्षबाट फछ्यौट भएका गुनासो कतिवटा रहका छन ?

a)

१७७७०

b)

१६७७०

c)

१७७८०

d)

१७७७५

4.

IEMIS को excel file को अन्तिममा भएको EULA को पुरा रुप के हो ?

a)

enable user license approval

b)

end user like agreement

c)

end user license agreement

d)

end utility license agreement

5.

https://iemis.cehrd.gov.np मा अपलोड गरेको excel कति घन्टापछि डाउनलोड गर्नुपर्दछ?

(a)  

6.

लेखा उत्तरदायी अधिकृतले आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित बिषयमा अन्तिम लेखापरीक्षण गर्नु अगावै फछ्यौट गराई अन्तिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्था आर्थिक कार्यविधि तथा वित्तीय ऐन २०७६ को कति दफमा रहेको छ ?

a)

दफा ३३ को ८

b)

दफा ३२

c)

दफा ३३ को ९

d)

दफा ३३

7.

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ८८ मा तलका मध्ये के व्यवस्था रहेको छ ?

a)

बेरुजुको लगत राख्ने ।

b)

बेरुजु फछयौट अनुगमन समिति ।

c)

सरकारी बाँकीको लगत पठाउनुपर्ने ।

d)

माथिका कुनै पनि होइन ।