Worksheetsict training
Total questions: 8
Worksheet time: 6mins
IEMIS प्रणालीको शुरुवात कहिलेदेखि भएको हो?
वि सं २०७४ देखि
वि सं २०७५ देखि
वि सं २०७६ देखि
वि सं २०७३ देखि
What is the intersection f a column and a row on a worksheet called?
column
value
address
cell
विद्यालयको प्र अ को नियुक्ती प्राज्ञिक हो होइन भन्ने बिषयमा चयन गर्ने व्यवस्था इमिसमा dashboard को कुन option मा राखिएको छ ?
profile
flag
school
report
school log in पश्चात profile मा देखिने school type कतिवटा रहेका छन ?
९ वटा
१० वटा
८ वटा
७ वटा
इमिसबाट डाउनलोड गरेको excel मा macros has been blocked भनी रातो अक्षर ststement देखिएमा के गर्नुपर्ने हुन्छ ?
download गरेको excel file मा right click गर्ने ।
excel file फेरि download गर्ने ।
properties option मा गएर unblocked गर्ने ।
option १ र ३ दुवै गर्ने ।
इमिसबाट डाउनलोड गरेको excel file कुन ठाँउमा राखेर काम गर्दा त्रुटिपुर्ण हुनबाट जोगाउन सकिन्छ ?
(a)
इमिसबाट डाउनलोड गरेको excel file र importer को हकमा के गर्नुहुदैन ?
(a)
इमिसको ५.३ version मा थपीएको part कुन हो ?
(a)
