Worksheetsmultiple Choice question
Total questions: 17
Worksheet time: 9mins
आरोग्य शब्दको अर्थ—------ हो।
वातावरण
रोग नलागेको अवस्था, तन्दुरुस्त
शिलस्वभाव
प्रतिष्ठा
हातहतियार नष्ट गर्ने कामको अर्थ बुझाउने शब्द —------ हो।
भूक्षय निशस्त्रीकरण निष्क्रिय निकृष्ट
निशस्त्रीकरण
निष्क्रिय
भूक्षय
निकृष्ट
निश्चल शब्दको पर्यायवाची शब्द—------- हो।
स्वार्थ
छलकपट
परिवर्तन हुने
स्थिर
ऐचोपैचो शब्दमा दोहोरिएकोअंश कुन हो
पर्म
पारा
पैचो
ऐचो
हामी विद्यालय जान्छौ। यस वाक्यले कुन अर्थ बुझाउछ।
आज्ञार्थ
सामान्यार्थ
सम्भावानार्थ
इच्छार्थ
विनय पोखरा जाला। यस वाक्यले कुन अर्थ बुझाएको छ
सामान्यार्थ
इच्छार्थ
आज्ञार्थ
सम्भावानार्थ
अज्ञात भूत बुझाउने वाक्य—------- हो।
सुमिना पोखरा बस्थिन।
किसानले प्रशस्त अन्न फ़लाएछ।
उनीहरू कक्षा ८ का विद्यार्थी हुन्।
भावना खाना पकाउदैछिन्।
रमेश कविता —----------- (लेख ; अपूर्ण भविष्यत )
लेख्दैछ
लेख्नेछ
लेख्दै हुनेछ
लेखेको छ
हामी देश विकासमा लाग्छौ । (द्वितीय पुरुष)
श्याम देश विकासमा लाग्नेछ।
म देश विकासमा लाग्छु।
उनी देश विकासमा लाग्छन।
तिमीहरू देश विकासमा लाग्छौ।
अकरण बुझाउने सही वाक्य कुन हो
उनी कहिल्यै गृहकार्य गर्दिनन्।
उनी सधै गृहकार्य गर्छिन्।
उनी कहिलेकाही गृहकार्य गर्छिन्।
उनी सधै गृहकार्य गर्दिनन्।
तिमी सबैलाई आदर गर। यस वाक्यले कुन आदर बुझाउछ
अति उच्च आदर
सामान्य आदर
मध्यम आदर
उच्च आदर
तल दिएकामध्ये कर्ता कारक बुझाउने वाक्य कुन हो।
भोलिबाट बजार खुल्छ।
मामाघरमा बस्न रमाइलो हुन्छ।
बन्चरोले दाउरा चिर्छ।
मदनले खेत खन्यो।
रेखांकित शब्दको कारक र विभाक्ति कुन हो।
भाइ मामाघरमा बस्छ
अधिकरण कारक र सप्तमी विभक्ति
कर्ता कारक र सप्तमी विभक्ति
कर्म कारक र द्वितीया विभक्ति
अधिकरण कारक र षस्ठी विभक्ति
तिमीले मिहिनेत गरेर पढ्यौ भने सफल हुनेछौ। यो वाक्यले कस्तो आशय बुझाउछ
इच्छार्थ
सामान्यार्थ
प्रश्नार्थ
संकेतार्थ
कुनै विशेष अवसरमा खुसियाली बनाउने कामले —---------- बुझिन्छ।
साइनु
फ्रेस
उत्सव
स्मरणीय
उनीहरू कक्षामा नियमित रूपमा उपस्थित हुन्छन। यास वाक्यमा आएको उपस्थित शब्दको पदवर्ग कुन हो
क्रिया
नाम
संयोजक
विशेषण
हामी देशको रक्षाको लागि अघि बढौ। यस वाक्यमा आएको देशको पदवर्ग कुन हो
विशेषण
निपात
नाम
अव्यय
