NEW
Font size
WorksheetsKhilanath Dhamala
Total questions: 10
Worksheet time: 5mins
What is a key element of negotiation that involves understanding your own objectives, researching relevant information, and anticipating potential outcomes?
Assertiveness
Flexibility
Preparation
Problem-Solving
Which aspect of negotiation involves active listening, asking probing questions, and understanding the other party's perspective?
Communication
Patience and Persistence
Closure
Flexibility
Win-Win प्राप्त हुनु तल दिएका मध्ये कुन रणनीति अन्तर्गत पर्दछ ?
Competing
Accommodating
Avoiding
Collaborating
असल वार्ताकारमा हुनु पर्ने गुणहरुमा हुनु पर्ने पहिलो गुणका रुपमा के लाई लिनु पर्दछ ?
Knowledge
ability
skill
Atitude
नागरिक बडापत्रको अवधारणा कसले ल्याएको हो ?
Marget thyachar
John Major
David Butler
Dennis Kavanagh
National Qualifications framework (NQF) नेपाल सरकारले कहिले पारित ग¥यो ?
03.04.2019
04.05.2021
05.03.2020
03.05.2020
कार्यालयमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ अनुसार कुन दफामा उल्लेख गरिएको छ ?
19
23
25
26
What does grievance management primarily involve?
Handling compliments from stakeholders
Addressing complaints and concerns raised by employees, customers, or stakeholders
Promoting conflict escalation within the organization
Ignoring employee feedback and suggestions
नेपालमा गुनासो व्यवस्थापन गर्न २४ सै घण्टा सञ्चालन गर्ने गरी कहिलेबाट हेलो सरकार सञ्चालन गरियो ?
2080 Baishakh
2080 Asar
2080 Bhadra
2080 Kartik
गुनासो सम्बोधन र गुनासोसँग सम्बन्धित सेवा प्रवाहमा सुधार एवं समन्वय गरी तत्काल समस्या समाधान गर्ने समन्वय तथा समस्या समाधान समितिको अध्यक्ष को रहने व्यवस्था गरिएको छ ?
मुख्य सचिव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन हेर्ने सचिव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन हेर्ने सह सचिव
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको सचिव
