NEW
Font size
WorksheetsBHANU
Total questions: 10
Worksheet time: 5mins
''व्यवस्थापन अरु केही नभएर व्यवसायिक प्रशासन हो" यो भनाइ कसको हो ?
पिटर ड्रकर
सीताराम महेश्वरी
वाथो पेले
हेनरी फोयल
नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा कहिले देखि शुरु भयो ?
सन १९८० को दशक देखि
सन १९७० को दशक देखि
सन १९६० को दशक देखि
सन १९९० को दशक देखि
शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल,२०७५ का संयोजक को थिए ?
बाबुराम पौडेल
खगराज बराल
महाश्रम शर्मा
डिल्लीराम रिमाल
गुनासो कार्यसम्पादनको तेस्रो चरणमा गरिने कार्य कुन हो ?
स्क्रिनिङ्ग
दर्ता
कारवाही शुरु
वर्गीकरण
सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन,२०६४ को कुन दफामा सार्वजनिक सुनवाइ गराउनु पर्ने व्यवस्था रहेको छ ?
दफा ३०
दफा ३१
दफा ३२
दफा ३३
तलका मध्ये कुन शैक्षिक योजना निर्माणको Approach होइन ?
Social Demand
Supply based
Social Justice
Man Power Requirements
तलका मध्ये कुन वार्ताको किसिम होइन ?
खुला तथा गोप्य
छाया
प्रत्यक्ष र अप्रत्यक्ष
औपचारिक र अनौपचारिक
नेपालको संविधान (२०७२) मा अवशिष्ट अधिकारको प्रयोग धारा कतिमा उल्लेख गरिएको छ ?
धारा ५७
धारा ५८
धारा ५९
धारा ६०
शिक्षक मेन्टरिङ्ग प्रक्रियामा शुरुवाती बैठक, अभिमुखिकरण र कार्ययोजना निर्माणका लागि कति समय अवधि छु्टयाइएको छ
३ घण्टा
४ घण्टा
७.५ घण्टा
१६.५ घण्टा
आधारभूत तह कक्षा ४-५ को नयाँ पाठ्यक्रम अनुसार स्थानीय विषयको वार्षिक कार्यघण्टा कति तोकिएको छ ?
९६
१२८
१६०
१०२४
