NEW
Font size
WorksheetsGenesis 12-13
Total questions: 21
Worksheet time: 11mins
"म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु, र तँलाई आशिष् दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु, र तँ आशिष्को मूल हुनेछस् ?
ठिक
बेठीक
तँद्वारा नै पृथ्वीका कसले आशिष् पाउनेछन् ?
मानिस
पुस्ता
युग
कुल
हारानबाट निस्केर जाँदा अब्राम कति वर्षका थिए ?
६५
७५
८५
९५
मोरेको फलाटको रुख भएको ठाउँमा को बस्थे ?
होरेबी
यबूशी
कनानी
हित्ती
बेथेललाई पूर्व र ऐ सहरलाई पश्चिम पारेर आफ्नो पाल टाँगे। तिनले परमप्रभुको निम्ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे ?
ठिक
बेठीक
नेगेव देश कुन दिशामा पर्दथ्यो ?
पूर्व
पश्चिम
उत्तर
दक्षिण
अनिकाल परेकोले अब्राहम कुन देशमा सरे ?
मोरे
कनान
मिश्र
होरेब
मिश्र देशका राजा को थिए ?
मिश्रइम
फारो
अधिकारी
पिलातस
तर परमप्रभुले अब्रामकी पत्नी साराईको कारणले फारो र उनको परिवारमाथि के पठाउनुभयो ?
विपत्ति
कष्ट
आशिष
फलिफाप
मिश्रबाट नेगेव कतातिर पर्दथ्यो ?
तलतिर
माथितिर
दायाँतिर
बायाँतिर
पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति ................ थिए ?
धनाढ्य
धनी
सम्पन्न
भरिपूर्ण
केको कारण लोत र अब्राहम संगै बस्न नसक्ने भए ?
मनमुटाव
भेडाबाख्रा
गाईबस्तु
भेडाबाख्रा र गाईवस्तु
लोत अब्राहमबाट कुन दिशातर्फ छुट्टएिर गए ?
पूर्व
पश्चिम
उत्तर
दक्षिण
लोतले परमेश्वरको बगैचा जस्तै कुन ठाउँलाई देखे ?
सोअरको बेसी
मिश्रको बेसी
यर्दनको बेसी
कनानको बेसी
लोत छुट्टीदा अब्राहम कहाँ बस्थे ?
कनान
बेथेल
सोअर
यर्दन
लोत कहाँसम्म सरे ?
सदोम
गमोरा
यर्दन
हेब्रोन
सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे ?
ठिक
बेठीक
तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई ..........को निम्ति दिनेछु ?
अनन्त
अविरल
नमरुन्जेल
सधैँ
म तेरा सन्तानलाई पृथ्वीको के सरह बढ़ाउनेछु ?
वालुवा
धूलो
माटो
गिट्टी
सदोम देशको राजा को हुन् ?
अम्रापेल
बिर्शा
बेरा
शिनाव
अब्राहम लोतलाई छुटाउन कति जनालाई लिएर गए ?
३१८
२१८
११८
४१८
