wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Genesis 19-21

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

साँझमा कति जना स्‍वर्गदूतहरू सदोममा आए। त्‍यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए ?

a)

b)

c)

d)

2.

तिनले उनीहरूलाई भोज दिए, र के नहालेको रोटी बनाएर उनीहरूका सामुन्‍ने राखिदिए, र उनीहरूले खाए ?

a)

खमिर

b)

नून

c)

अजीनामोटो

d)

तेल

3.

किनभने हामी यस ठाउँलाई नष्‍ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि कत्रों भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ ?

a)

यति बिघन

b)

यति भिसन

c)

यति ठूलो

d)

यति विशाल

4.

लोतका छोरीहरु कति थिए ?

a)

b)

c)

d)

5.

के हुन लाग्‍दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्‍म हुनेछौ ?

a)

उज्‍यालो

b)

मद्ययान्न

c)

झीसमीसे

d)

पहिलो पहर

6.

उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्‍ती ग्रहण गरें। तैंले भनेको कसलाई चाहिँ म भस्‍म गर्नेछैनँ ?

a)

अब्राहम

b)

डाडा

c)

सहर

d)

पहाड़

7.

चाँड़ो गरेर त्‍यहीँ नै भागिजा, किनकि तँ त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” यसैले त्‍यस सहरको नाउँ के राखियो ?

a)

हेब्रोंन

b)

सोअर

c)

कनान

d)

सोहर

8.

लोतकी पत्‍नीले पछाड़ि फर्केर हेरिन्‌, र तिनी के को थाम भइहालिन्‌ ?

a)

प्लास्टिक

b)

नून

c)

चट्टान

d)

कंक्रीट

9.

जेठीले एउटा छोरो जन्‍माई र उसले त्‍यसको नाउँ के राखी ?

a)

बेन-अमी

b)

अबीमेलेक

c)

पीकोल

d)

मोआब

10.

गरारका राजाको नाम के हो ?

a)

अबीमेलेक

b)

मोआब

c)

पीकोल

d)

बेन-अमी

11.

उत्पत्ति २० : ७ पदानुसार अब्राहम को हुन ?

a)

पूजहारी

b)

अगमवक्ता

c)

भवीस्यवक्ता

d)

प्रेरित

12.

यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्‌, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌ ?

a)

ठीक

b)

बेठीक

13.

उनले सारालाई भने, “हेर, तिम्रा दाजुलाई मैले चाँदीका कति सिक्‍का दिएको छु। मैले त्‍यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको हुँ। सबैका सामु तिमीसित न्‍यायसङ्गत व्‍यवहार गरिएको छ ?

a)

१००

b)

१०००

c)

१००००

d)

१०००००

14.

किनभने अब्राहामकी पत्‍नी साराको कारणले गर्दा परमेश्‍वरले अबीमेलेकको घरका जम्‍मैको के बन्‍द गरिदिनुभएको थियो ?

a)

आखा

b)

नाक

c)

मुख

d)

कोख

15.

आफूले भन्‍नुभएअनुसार सारालाई परमप्रभुले के देखाउनुभयो, र आफ्‍नो प्रतिज्ञाबमोजिम गर्नुभयो ?

a)

अनुग्रह

b)

निगाह

c)

कृपा

d)

आशिष

16.

साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ कसले इसहाक राखे ?

a)

परमेश्वर

b)

अब्राहाम

c)

सारा

17.

अब्राहामको आफ्‍नै छोरा इसहाक कति दिनको हुँदा तिनले परमेश्‍वरको आज्ञाअनुसार त्‍यसको खतना गरे ?

a)

b)

c)

१३

d)

१८

18.

इसहाक जन्‍मँदा अब्राहाम कति वर्ष पुगेका थिए ?

a)

९०

b)

९९

c)

१००

d)

१०२

19.

अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार कहाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी ?

a)

बेर्शेबा

b)

नेगेव

c)

कादेश

d)

शूर

20.

त्‍यो कहाको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई ?

a)

सारान

b)

पारान

c)

लारान

d)

हरान

21.

अब्राहामले बगालबाट सात वटा के छुट्ट्याएर राखे ?

a)

पाठी

b)

पाठा

c)

भेडा

d)

बाख्रा