WorksheetsExodus 4 - 6
Total questions: 21
Worksheet time: 11mins
प्रस्थान ४:१ कुन शव्दबाट शुरु भएको छ ?
मोशा
यदि
तर
परमप्रभु
मोशाको हातमा के थियो ?
तुरही
लठ्ठी
सिङ्ग
पाटी
परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र सर्प मोशादेखि डराएर भागे ?
ठिक
बेठीक
तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको कहाँ समात् ?
टाउको
घाँटी
पुच्छर
पछाडि
तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, “तेरो हात आफ्नो के भित्र हाल् ?
झोला
थैलो
घुम्टो
खास्टो
हिउँ जस्तै सेतो हुने रोगलाई के भनिन्छ ?
कोर
कोरा
दुबी
दाद
कुन नदीबाट लिएको पानी रगत हुनेछ ?
टाइग्रीस
नील
यूफ्रेटिस
यर्दन
किनकि म बोल्नमा र ............ चलाउनमा ढिलो छु ?
हात
मुख
जिब्रो
खुट्टा
तर मोशाले भने, “हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस् ?
ठिक
बेठीक
हारुन कुन कुलका थिए?
यहुदा
आशेर
शिमीयोन
लेवी
परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् .............. परमेश्वर, ............. परमेश्वर र ............. परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन् ?
अब्राहाम, याकूब,इसाहक
इसाहक, अब्राहाम, याकूब
अब्राहाम, इसाहक, याकूब
याकूब, अब्राहाम ,इसाहक
मोशाको ससुराबा को नाम के थियो?
इत्रो
मित्रो
यित्रो
इतरो
तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: इस्राएल मेरो कुन छोरो हो ?
जेठो
माहिलो
साइलो
कान्छो
कसले मोशालाई मार्ने इच्छा गरे ?
सिप्पोरा
यित्रो
फारो
परमेश्वर
‘कुन ठाउँमा मेरो निम्ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’ ?
सिनै
सियोन
उजाड़-स्थान
होरेब
तिनीहरूले भने, “…............. परमेश्वरले हामीलाई भेट गर्नुभएको छ ?
यहुदी
कनानी
हिब्रू
परिज्जी
तिनीहरू प्रवास गरेको देश, अर्थात् कुन देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु ?
दुध र मह बग्ने
कनान
यरिहो
सियोन
म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ ?
ठिक
बेठीक
मोशाको पिताको नाम के हो ?
अम्राम
लेवी
शिमीयोन
यिसहार
यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोशा नै हुन्।
ठिक
बेठीक
बोल्न नै नजान्ने मान्छे को थिए ?
मोशा
हारुन
अब्राहम
याकूब
